नेप्सेमा २.३३ अंकको वृद्धि, हिमालय एभरेस्ट इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार

साताको तेस्रो कारोबार दिन अर्थात् मंगलवार शेयरबजार मापक परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । यस दिन नेप्से परिसूचक २.३३ अंकले बढेर १९९५.३४ बिन्दुमा पुगेको छ ।

सम्बन्धित सामग्री

नेप्से उकालो चढ्दै, फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं। नेप्सेले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ। हिजो ५४ अंकले बढेको नेप्से आज फेरि २० अंकले बढेर नयाँ उचाइमा पुगेको हो। नेप्से परिसूचक २७५९.२२ बिन्दूमा पुगेर नयाँ रेकर्ड बनाएको हो। सेन्सेटिभ सूचक पनि ४.४५ अंकले बढेको छ। हाइड्रोमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ भने ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।