काठमाडौँ- प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४४ अंकले बढेको छ । ३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कुल २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२१ अंकले बढेको छ। यससँगै सूचक १९९०.८१ विन्दुमा आएको छ। २ लाख २० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस अवधिमा ११ कम्पनीको ५ सय ९ कित्ता सेयर कारोबार भएको हो। यो सेसनमा कुल १८ पटक सेयर कारोबार भएको हो। यसैगरी, ४ कम्पनीको भाउ […]
१८ साउन, काठमडाौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । ७ साउनमा आएको मौद्रिक नीतिपछि लगातार घट्दो क्रममा रहेको नेप्से बुधबारदेखि भने घट्न रोकिएर सामान्य वृद्धि भएको थियो । बिहीबार पनि दिनभर उतारचढावका बीच नेप्सेमा सामान्य सुधार देखिएको हो । बिहीबार नेप्से ३ अंकले वृद्धि हुँदा […]
काठमाडौँ – प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचकमा ०.६८ अंकले वृद्धि भइ १८६७.४६ विन्दुमा आएको छ । यससँगै ४ कम्पनीको १३० कित्ता सेयर खरिदबिक्री हुँदा ३४ हजार ३५४ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल २ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ र एक कम्पनी […]
४ पुस, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ३.८३ अंक (०.२१ प्रतिशत) ले वृद्धि हुँदा १८५८.८९ अंकमा बन्द भएको छ । आइतबार २७ अंकको उच्च गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने उतारचढावका बीच सामान्य वृद्धि भएर बन्द भएको छ […]
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७९ अंकले बढेको छ । यससँगै सूचक १८३८.४० विन्दुमा उक्लेको छ । बुधबार बिहान ११ बजेसम्म ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको १३५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल नौवटा कम्पनीको कारोबार भएको छ । ६ वटा कम्पनीको भाउ बढेको छ […]
प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४४ अंकले बढेको छ । ३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ ।बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कुल २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलव ०१ अंकले वृद्धि भएको छ। नेप्से सूचक २०५४.९९ विन्दुमा रहेको छ। साेही समयमा १ लाख ५० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १४ कम्पनीको ३४० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल २३ वटा कारोबार भएको हो। ८ कम्पनीको भाउ बढेको छ भने ६ वटाको […]
बुधबार सेयर बजारमा परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.८९ अंकले बढ्दै २७ सय ३५ विन्दुमा पुगेको हो । करिब दुई अंकले बढेको बजारमा आज ४ अर्ब २१ करोडको कारोबार भएको नेप्सेले जनाएको छ । तर, आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने ०.२९ अंकले घट्दै ५१५.१९ बिन्दुमा झर्न पुगेको छ । यस दिन बैंकिङ, ट्रेडिङ र जीवन बीमा उपसमूह ऋणात्मक भएका छन् भने बाँकी अन्य समूह धनात्मक भएका छन् । आज सबैभन्दा बढी मैलुङ खोला जलविद्युत कम्पनी लिम
मंगलबार नेप्सेमा सामान्य सुधार देखिएको छ । गत साताको बुधबारदेखि ओरालो लागेको नेप्से यस दिन ३ दशमलव शून्य ८ अंक बढेको छ । कारोबारको एक घन्टा अवधिसम्म करिब स्थिर रहेको नेप्से त्यसपछिको समयमा बढ्न थालेको थियो । कारोबारमा आएका दश समूहमध्ये ६ समूहका परिसूचक बढेपछि नेप्से उकालो लाग्न पुगेको हो ।
नेप्से उ