काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२१ अंकले बढेको छ। यससँगै सूचक १९९०.८१ विन्दुमा आएको छ। २ लाख २० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस अवधिमा ११ कम्पनीको ५ सय ९ कित्ता सेयर कारोबार भएको हो। यो सेसनमा कुल १८ पटक सेयर कारोबार भएको हो। यसैगरी, ४ कम्पनीको भाउ […]