मंगलबार नेप्सेमा सामान्य सुधार देखिएको छ । गत साताको बुधबारदेखि ओरालो लागेको नेप्से यस दिन ३ दशमलव शून्य ८ अंक बढेको छ । कारोबारको एक घन्टा अवधिसम्म करिब स्थिर रहेको नेप्से त्यसपछिको समयमा बढ्न थालेको थियो । कारोबारमा आएका दश समूहमध्ये ६ समूहका परिसूचक बढेपछि नेप्से उकालो लाग्न पुगेको हो ।
नेप्से उ