काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन् । शनिबार भएको निर्वाचनमा सांसद मगर विजयी भएकी हुन् ।
शनिबार प्रतिनिधि सभाको बैठकमा उपस्थित २६४ सांसदमध्ये मगरलाई १६६ सांसदले मत दिएका छन् । उनकी प्रतिस्पर्धीका रूपमा उम्मेदवारी दिएकी कांग्रेसकी मुक्ताकुमारी ...

१ पुस, काठमाडौं । थुप्रै बालबच्चा कारागारको चौघेराभित्र थुनिन पुगेका छन्, विना कसूर । कैद भुक्तान गरिरहेका आमासँगै कारागार पुगेका, त्यहीं जन्मिएका लालावालालाई खुला संसार कसरी देखाउने ? यही प्रश्नले बारम्बार बिथोलिरहन्थ्यो, इन्दिरा राना मगरलाई । अन्ततः उनले यी अबोध बालबच्चालाई त्यो पर्खालको घेराबाट निकालेर आफ्नै न्यानो आश्रयमा हुर्काउने निधो गरिन् । यो ३३ वर्षअघिको […]
झापा – बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष इन्दिरा राना मगरले कुनै पनि बच्चाले भोकै बस्नु नपरोस् भनेर आफू काम गरिरहेको बताएकी छन् । बन्दी सहायता नेपालद्वारा अर्जुनधारा ११ मा निर्मित जंगल गार्डेन व्याइज होममा निर्मित स्विमिङ पुल, माछा पोखरी तथा पुलको उद्घाटन कार्यक्रममा बोल्दै मगरले बच्चाहरूले खान पाएनन् भने उनीहरूले त्यही अवस्थाबाट अपराधकर्म सिक्ने बताइन् […]
पसभामुख इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग हुनुभएको छ । सत्तारुढ दलको समर्थनमा शनिबार उपसभामुख पदमा निर्वाचित हुनुभएपछि मगर पार्टीबाट अलग हुनुभएको हो ।
प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ। सत्तारुढ दलको समर्थनमा उपसभामुख पदको उम्मेदवार बन्नुभएका मगर १६६ मत ल्याएर निर्वाचित हुनुभएको हो।
‘१०० विमिन’ अर्थात १०० महिला समाचार श्रृङखला अन्तर्गत बीबीसीले सन् २०१७ का लागि प्रेरणादायी तथा सृजनशील महिलाहरुको सूची तयार पारेको छ । नेपालकी इन्दिरा राना मगर पनि १०० विमिनको प्रारम्भिक...पूरा पढ्नुहोस् »