१ पुस, काठमाडौं । थुप्रै बालबच्चा कारागारको चौघेराभित्र थुनिन पुगेका छन्, विना कसूर । कैद भुक्तान गरिरहेका आमासँगै कारागार पुगेका, त्यहीं जन्मिएका लालावालालाई खुला संसार कसरी देखाउने ? यही प्रश्नले बारम्बार बिथोलिरहन्थ्यो, इन्दिरा राना मगरलाई । अन्ततः उनले यी अबोध बालबच्चालाई त्यो पर्खालको घेराबाट निकालेर आफ्नै न्यानो आश्रयमा हुर्काउने निधो गरिन् । यो ३३ वर्षअघिको […]