भारतीय नक्सलवादीले प्रयोग गर्ने 'पेनगन'सहित पोखरामा एकजना पक्राउ

पोखरा । आठ वर्षको अवधिमा पोखरामा दोस्रो पटक पेनगन भेटिएको छ । लागुऔषध कारोबारको अखडा मानिएको पोखरामा असार २९ गते

सम्बन्धित सामग्री

भरुवा बन्दुकसहित एकजना पक्राउ

रूकुम पश्चिम – प्रहरीले रूकुम पश्चिमबाट भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका–६ बस्ने ३६ वर्षीय झगेन्द्र भण्डारी रहेका छन् । प्रहरीले उनको साथबाट ३ नाल भरूवा बन्दुक, नाल बनाउन प्रयोग हुने पाईप १ थान, सट्गनको कार्टिज ५ राउण्ड, बारुद बनाउन प्रयोग हुने गन्धक करिब १ मुठी, सोडा आधा प्याकेट, फलामको […]

बाँकेबाट पेस्तोल र भरुवा बन्दुकसहित एकजना पक्राउ

बाँकेमा कटुवा पेस्तोल र भरुवा बन्दुकसहित प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ बानियागाउँका छविलाल केवट रहेका छन् ।उनको साथबाट प्रहरीले कटुवा पेस्तोल थान एक, लोडगरी राखेको भरुवा बन्दुक एक थान र सोही बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी १०० ग्राम, सिसा र फलामको गोली ९छर्रा० ५०० ग्राम र पटाका नौ थान बरामद गरिएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।बुधबार बिहान अवैध हातहतियार रहेको सूचनाका आधारमा इप्रका भगवानपुरबाट प्रहरी निरीक्षक वीरबहादुर सुन

पेस्तोल र गोलीसहित ललितपुरबाट एकजना पक्राउ

ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल पिपलबोटबाट १ थान पेस्तोल र त्यसमा प्रयोग हुने २ राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सोही नगरपालिका–८ लुभु बस्ने ५३ वर्षीय श्याम कृष्ण श्रेष्ठलाई...

सरकारी छाप कीर्ते गर्ने एकजना पक्राउ

काठमाडौं : सरकारी छाप तथा कर्मचारीको दस्तखत कीर्ते गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  तनहुँको म्याग्दे गाउँपालिका-७ घर भई व्यास नगरपालिका-२ कालिकाका मार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटी सेन्टरका सञ्चालक २७ वर्षीय रुद्र गदाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।गदाललाई बिहीबार दिउँसो उनकै पसलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनको पसलबाट कीर्ते बनाउन प्रयोग भएको कम्प्युटरसमेत प्रहरीले बरामद गरेको छ।वैदेशिक रोजगार न्यायाधीकरणको छाप तथा कर्मचारीको दस्तखत कीर्ते गरी कम्प्युटर माध्

स्वयम्भूमा हतियार प्रयोग गरेर युवकको हत्या प्रयास, एकजना पक्राउ

काठमाडौंको स्वयम्भूमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या प्रयास गरिएको छ । गर्धन र टाउकोमा धारिलो हतियार प्रहारबाट २३ वर्षीय विकास आचार्य गम्भीर घाइते भएका छन् ।आचार्यलाई उपचारका लागि ट्रमा सेन्टरमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । हतियार प्रहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।स्वयम्भूको ठाडो भर्‍याङस्थित ग्रिल पसलमा झगडा भएपछि आचार्यलाई हतियार प्रहार गरिएको थियो । उनी ६ महिनादेखि सो ग्रिल पसलमा कार्यरत थिए ।

नक्कली नो–अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोज्ने युवक पक्राउ

काठमाडौं, १० साउन । नक्कली नो-अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोज्ने एकजना पक्राउ परेका छन् । नक्कली नो-अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोजेको अभियोगमा काठमाडौं महानगरपालिका ९ बस्ने झापा भद्रपुर नगरपालिका ७ घर भएका २४ वर्षीय सुमन राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा […]

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने व्यक्ति पक्राउ

२३ असार, पोखरा । युरोप र कोपा अमेरिका खेलमा सट्टेबाजी गराएको आरोपमा पोखरामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा २७ का १८ वर्षीय सुलभ सुवेदी छन् । सुवेदीले अनलाइन भाइबर, ह्वाट्सएपलगायत माध्यम प्रयोग गरेर सट्टेबाजी गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । उनलाई पोखरा- ६ लेकसाइडको एक होटलबाट पक्राउ […]

स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने एकजना पक्राउ

पर्सा। स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने तथा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर गरेको आरोपमा प्रहरीले एकजनालाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१० घडिअर्वा बस्ने २४ वर्षीय सौरभ साह रहेका छन्। आफ्नो फेसबुक पेज तथा मेसेन्जरसमेतबाट स्वास्थ्यकर्मीलाई पटक-पटक आपत्तिजनक शब्दहरू प्रयोग गरेको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

१ सेट रेमडिसिभिरको १ लाख २० हजारमा बेच्दै गर्दा काठमाडौंमा एकजना पक्राउ

कोरोनाको उपचारमा प्रयोग हुने औषधी रेमडिसिभिर अस्वभाविक मूल्यमा बेच्दै गर्दा काठमाडौंको महाराजगञ्जबाट एकजना पक्राउ परेका छन् । गोर्खा घर भएका रसिक मियाँलाई १ सेटको १ लाख २० हजार रुपैंयामा बेच्दै गर्दा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए । सरकारले सो औषधीको मूल्य ५१ सय देखि ६ हजारसम्म तोकेको छ ।  त्रिवि शिक्षण अस्पताल अगाडिको सेवक फर्माका संचालक दस्पक ढकालले सो औषधी बेच्न लगाएको मियाले बयान दिएका छन् । कोरोनाको उपचारमा प्रभावकारी औषधी मान...

लाइसेन्स बनाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

जनकपुरधाम : महोत्तरीको बर्दिवासबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाई दिने भनी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–९ का २३ वर्षीय विमल न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। न्यौपाने विभिन्न व्यक्तिहरुसँग यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासबाट लाइसेन्स बनाई दिने भन्दै विभिन्न व्यक्तिसँग रकम असुली गरेको प्रहरीले बताएको छ। साथै, लाइसेन्स परीक्षाको प्रवेशपत्रमा किर्ते छाप बनाएर प्रयोग गरेको पाइएको इला