नक्कली नो–अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोज्ने युवक पक्राउ

काठमाडौं, १० साउन । नक्कली नो-अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोज्ने एकजना पक्राउ परेका छन् । नक्कली नो-अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोजेको अभियोगमा काठमाडौं महानगरपालिका ९ बस्ने झापा भद्रपुर नगरपालिका ७ घर भएका २४ वर्षीय सुमन राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा […]

सम्बन्धित सामग्री

नक्कली कागजात बनाइ विदेश पठाउने म्यानपावर सञ्चालक र कर्मचारी पक्राउ

भिजिट भिसामा तीनसय जना विदेश पठाउने कार्यमा संलग्न मेनपावर सञ्चालक र उनका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।...

भिजिट भिसामा विदेश पठाएको आरोपमा ट्राभल्सका कर्मचारीसहित सञ्चालक पक्राउ

काठमाडौँ : प्रहरीले भिजिट भिसाका नाममा रकम लिएर नेपालीलाई विदेश पठाएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले भिजिट भिसामा मानिस विदेश पठाएको आरोपमा निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ र कर्मचारी पदम लामालाई पक्राउ गरेको छ। उनीहरुले भिजिट भिसामा ३ सय जनाभन्दा बढी मानिस विदेश पठाएको खुलेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धानका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी मिलन केसीले अध्यागमन अधिकृतलाई सेटिङ मिलाई भिजिट भिसामा विदेश

विदेश पठाउने भन्दै ठगी गर्ने दम्पत्ती पक्राउ

खोटाङ । विदेश पठाउने नाममा ठगी गर्ने खोटाङका एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न देशमा पठाउने भन्दै विभिन्न व्यक्तीलाई लाखौं ठगी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३८ वर्षीय ज्ञानुकर्ण बेरी र उनकी ३० वर्षीय श्रीमती राधिका परियारलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले विभिन्न व्यक्तिबाट पाँच लाख १५ हजार लिएर ठगी […] The post विदेश पठाउने भन्दै ठगी गर्ने दम्पत्ती पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ

१२ चैत, काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पछिल्लो ३/४ वर्षमा उनीहरुले ८१ जनालाई विदेश पठाइसकेका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थीको कागज बनाएर विदेश पठाउँदा […]

विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं-  विदेश पटाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका वडा नं. ९ स्थायी घर भई काठमाडौंस्थित टोखामा बस्ने सुजनराज पाण्डे ठगीको आरोपमा पक्राउ परेका हुन् । उनले टिपिकल क्लोथीङ एण्ड क्राफ्ट स्टोर नामक कम्पनीको नाममा युरोपका जुनसुकै देशमा बिजनेस भिसा लगाइदिने भन्दै ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान […]

विदेश पठाउन लागिएको ३ किलो चरेशसहित १ जना पक्राउ

विदेश पठाउन लागेको ३ किलोग्राम लागूऔषध चरेशसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । ललितपुरको मानभवनबाट प्रहरीले झापाको उर्लाबारीका अन्जित थापालाई पक्राउ गरेको हो । थान्काको गण्डीभित्र राखेर लागूऔषध विदेश पठाउन लागिएको अवस्थामा लागूऔषध ब्युरो र ललितपुर प्रहरीको संयुक्त टोलीले थापालाई पक्राउ गरेको जनाइएको छ ।

लागुऔषध चरेस विदेश निर्यात गर्ने ९ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले लागुऔषध चरेस विदेश निर्यात गर्ने नौ जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले लागुऔषध विदेश निर्यात गर्ने गिरोहलाई चरेस, चरेस लुकाउन प्रयोग गरिने हेन्डीक्राफ्टका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दीका ३६ वर्षीय श्यामप्रसाद रोका, ३५ वर्षीय वीरबहादुर रोकामगर, ४४ वर्षीय दिलबहादुर रोका, धादिङका ३३ वर्षीय अनिलबहादुर […]

विदेश पठाइदिन्छु भन्दै एक लाख २५ हजार रुपैयाँ ठगी गर्ने एजेन्ट पक्राउ

सप्तरी – विदेश पठाइदिन्छु भन्दै एक लाख २५ हजार रुपैयाँ ठगी गर्ने सप्तरीका एक एजेन्ट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका १ का ४६ वर्षीय इनरदेव यादव रहेका छन् । जैफुन खातुनले २०६८ असोज २ गते प्रहरीमा दिएको जाहेरीअनुसार यादवले उहाँका छोरालाई विदेश पठाइदिन्छु भन्दै एक लाख २५ हजार रुपैयाँ ठगी गरेका थिए । जाहेरीका आधारमा यादवलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएकाे थियाे । २०७५ असार २५ गते अदालतबाट उनलाई दोषी ठहर गर्दै एक वर्ष कैद र एक लाख २५ हजार रुपैयाँ जरिबाना गरिएक...

नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने पक्राउ

कोभिड–१९ को नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ रहेका प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति उनीहरु विदेश जान लाग्दा नक्कली पिसिआर रिपोर्ट पेश भएको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकार

भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्व रक्षा तथा विदेश मन्त्री ख्वाजा आसिफ पक्राउ

भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्व रक्षा तथा विदेश मन्त्री ख्वाजा आसिफ पक्राउ परेका छन्।