इलामको रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाख रुपैयाँमाथी रकम भेटी स्वरुप संकलन भएको छ । गाउँपालिकामा नयाँ नेतृत्व आएपछि यसको आम्दानी पारदर्शी गर्न सुरु गरिएसँगै हिसाव सार्वजनिक भएको हो । यहाँ पुरानो समिति रहेको थियो । तर सो समितिको हिसाव अपारदर्शी रहेको भन्दै पटक–पटक आवाज उठ्दै आएको छ । पुरानो हिसावका […]
बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरिएको छ।...
प्रत्यक्ष तर्फ सबै दल र स्वतन्त्र गरी १६५ क्षेत्रकै निर्वाचीत उम्मेदवारको नाम सार्वजनिक भई सके पनि समानुपातिक तर्फ दलले प्राप्त गरेको मतलाई हिसाव गरेर अन्तिम टुंगो लगाउन बाँकी रहेको जानकारी पनि प्रवक्ता शालिग्राम पौडेलले जानकारी गराउनु भयो ।...
६ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा सोधभर्ना हुने ऋण तथा अनुदानमा सञ्चालित आयोजनाले असोज ३० भित्र सोधभर्नाको लिएर हिसाव भिडान गरिसक्नु महालेखा नियन्त्रकको कार्यालयले निर्देशन दिएको छ । यस आवमा सोध भर्ना हुने ऋण तथा अनुदानमा खर्च भएको रकम तथा सोधभर्ना प्राप्त भएको रकम र अघिल्लो आवको सोधभर्ना बाँकी रकममा समेत हिसाव […]
कोभिड–१९ का बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका निकायबाट महामारी रोकथाम नियन्त्रण र उपचारका लागि भएको खर्चमा हिसाव मिलान नभएको पाइएको छ । महालेखा परीक्षकको ५९ वार्षिक प्रतिवेदनमा यस वर्ष १ करोड ८८ लाख हिसाव मिलान नभएको पाइएको छ । मन्त्रालय र मातहतका निकायबाट कोभिड–१९ महामारी रोकथाम नियन्त्रण र उपचारको लागि भएको खर्च १० अर्ब ७३ करोड २२ लाख खर्च भएको छ ।जसमध्ये कार्यालय सञ्चालनमा २६ करोड ७८ लाख खर्च भएको छ । कार्यक्रम खर्च १ अर्ब १५ करोड ६५ लाख खर्च भएको छ । सश
९ असार, काठमाडौं । बिमा समितिले समयमै वित्तीय विवरण नबुझाउने बिमा कम्पनीहरुलाई कारवाही गरेको छ । बिमा समितिले व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै कम्पनीहरुलाई कारवाही गरेको हो । बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ वमोजिम वीमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफूले गरेको वीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण […]
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै षडयन्त्रको हिसाव आगामी निर्वाचनबाट लिने बताउनुभएको छ । युवा संघ, नेपालले ललितपुरको लुभुमा आयोजित कार्यक्रममा शनिबार अध्यक्ष ओलीले सो कुरा बताउनुभयो ।
मोतीराम तिमल्सिना , काभ्रे । १४ औं महाधिवेशनको संघारमा रहेको भर्खरै सत्ताको नेतृत्व गरेको दल नेपाली काग्रेसको तल्लो तहको अधिवेशन श्रावण १२ गते देखि शुरु हुदैछ । केन्द्र देखि वडा तहसम्म गुट उपगुटमा विभाजित रहेको काग्रेसको भदौ २ गते सम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ । अधिवेशन नजिकिए संगै जिल्लामा नेतृत्व हत्याउन नेताहरुले गुट […]
आर्थिक वर्ष २०७७/०७८ को ‘क्लोजिङ’ गर्ने समय नजिक आइरहेको बेला कोष तथा लेखा नियन्त्रक कार्यालयले संघ, प्रदेश र स्थानीय तह अन्तरत जिल्लामा रहेका सबै कार्यालयलाई आ–आफ्नो कार्यालयको मासिक तथा वार्षिक हिसाव मिलानका लागि बुधबार पत्राचार गरेको हो।