९ असार, काठमाडौं । बिमा समितिले समयमै वित्तीय विवरण नबुझाउने बिमा कम्पनीहरुलाई कारवाही गरेको छ । बिमा समितिले व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै कम्पनीहरुलाई कारवाही गरेको हो । बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ वमोजिम वीमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफूले गरेको वीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण […]