चितवनमा गम्भिर सङ्क्रमितको संख्या बढ्यो,आईसीयू बेड पाउन मुस्किल

गम्भिर प्रकृतिका कोरोना संक्रमित विरामीको संख्या वृद्धि भएपछि भरतपुरका अस्पतालहरुमा आइसियुको अभाव हुन थालेकको छ । कोभिड १९ कोरोनाका विरामी राखेर उपचार गराउदै आएका तीन वटा ठूला अस्पतालमा आइसीयु शैया खाली नभएको आस्पतालले जनाएको छ । भरतपुर सरकारी अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजले अहिले कोरोनाका विरामीलाई आइसीयुको अलगै शैया राखेर उपचार गराउँदै आएको छ ।

सम्बन्धित सामग्री

भरतपुर अस्पतालमा बिरामीको चाप, दैनिक १० भन्दाबढी बिरामी बेड नपाएर फर्किन्छन्

भरतपुर अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ। गर्मीको तापक्रम चितवनमा ४२ डिग्री माथी पुगेको छ। यससंगै बिरामीको संख्या पनि बढेको आकस्मिक विभागका प्रमुख डा.अल्लादिन मियाँ बताउँछन्।...

चितवनमा थपियो नयाँ क्यान्सर अस्पताल

१२ माघ, चितवन । चितवनको भरतपुरमा निजी क्षेत्रबाट पनि नयाँ क्यान्सर अस्पताल तयार भएको छ । चितवन मेडिकल कलेजले भगनी संस्थाको रुपमा सीएमसी क्यान्सर इष्टिच्यूटका नाममा एक सय बेड क्षमताको क्यान्सर अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको हो । चितवनमा पहिलेदेखि नै सरकारीस्तरमा देशकै ठूलो बीपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल सन्चालित छ । सीएमसीले आज श्रीपञ्चमीको […]

सौराहाका पर्यटन व्यवसायी भन्छन्– ३५ सय बेड एमालेले बुकिङ गरेको छ

-शम्भु दंगाल/गणेश दुलालनेकपा एमालेले चितवनमा पार्टीको दशौं महाधिवेशन गर्न लागेपछि चितवनका पर्यटन व्यवसायीहरु उत्साहित देखिएका छन् । कोरोनाबाट थिलथिलो बनेको पर्यटन उद्योगलाई सो महाधिवेशनले सकारात्मक सन्देश दिने उनीहरुले अपेक्षा लिएका छन् । क्षेत्रीय होटल एशोसिएसन चितवनका अध्यक्ष दीपक भट्टराईले एमालेले महाधिवेशनको बन्दसत्र सौराहामा गर्न लागेकाले यहाँको पर्यटनको निःशुल्क प्रचार गर्ने र आन्तरिक पर्यटनको पुनरागमन हुने विश्वास व्यक्त गरे ।एमालेको महाधिवेशनमा बन्द सत्रमा सहभागी हुनेहरुका लागि ३५ सय बेड

जब महामारीमा जीवन रक्षा गर्न राजधानीका बिरामी मोफसल गए

काठमाडौंका ठूला र सुविधासम्पन्न अस्पतालमा बेड, आइसियू र अक्सिजनसमेत नपाएको अवस्थामा कैयौँ संक्रमित एम्बुलेन्स र हेलिकोप्टर चढेर मोफसलका अस्पताल पुगे बाग्लुङमा, जुम्लामा ,  चितवनमा , झापामा ,  पोखरामा , काभ्रेमा काठमाडौंका ठूला र सुविधासम्पन्न...

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा १४० बेडसहित कोभिड वार्ड सुरु

चितवन। चितवनमा सङ्क्रमितको संख्या बढेसँगै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आइसीयूसहित १४० बेडको कोभिड वार्ड सुरु भएको छ। २० बेडको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले थप सङ्क्रमितका लागि बेड थप गरेको हो। अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमकाअनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शनिबारदेखि कोभिड वार्ड सञ्चालन गरिएको छ।

धनगढी र दाङका संक्रमित हेलिकप्टरबाट चितवनमा

२९, वैशाख, चितवन । चितवनका भरतपुरका विभिन्न अस्पतालमा बुधबार ४५६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । यहाँका अस्पतालमा चितवनका १९८ र बाहिरका २५८ जनाको उपचार भइरहेको छ । चितवनको चितवन मेडिकल कलेज, भरतपुर अस्पताल र कलेज अफ मेडिकल साइन्सेस् भरतपुरमा कोरोना संक्रमितको उपचार भइरहेको छ । सम्बन्धित जिल्लामा संक्रमितले भरपर्दो उपचार नपाउने र बेड […]

चितवनमा आइसोलेसन थप्ने तयारी

चितवनमा छिटै ३ सय २० वेडको आइसोलेसन तयार गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को सोमबार साँझ बसेको बैठकले भरतपुर महानगरमा कम्तिमा २ सय र अन्य हरेक स्थानीय तहमा २० बेड आइसोलेसन वार्ड तयार गर्ने निर्णय गरेको छ ।चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जतिसक्दो छिटो आइसोलेसन वार्ड तयार गर्न स्थानीय […]

'आइसियू खाली छ?' भन्दै काठमाडौंका डाक्टरलाई तारान्तार फोन

‘बुटवल, पाल्पा र नेपालगञ्जबाट पनि फोन गर्नुहुन्छ। तर यहाँ बेड खाली छैन। त्यसैले त्यहाँका बिरामीलाई 'त्यतै आइसियू मिलाउन प्रयास गर्नू' भन्छौं। नेपालगञ्जबाट  फोन आयो भने 'चितवनमा हेर्नू' भन्छौं।’