सौराहाका पर्यटन व्यवसायी भन्छन्– ३५ सय बेड एमालेले बुकिङ गरेको छ

-शम्भु दंगाल/गणेश दुलालनेकपा एमालेले चितवनमा पार्टीको दशौं महाधिवेशन गर्न लागेपछि चितवनका पर्यटन व्यवसायीहरु उत्साहित देखिएका छन् । कोरोनाबाट थिलथिलो बनेको पर्यटन उद्योगलाई सो महाधिवेशनले सकारात्मक सन्देश दिने उनीहरुले अपेक्षा लिएका छन् । क्षेत्रीय होटल एशोसिएसन चितवनका अध्यक्ष दीपक भट्टराईले एमालेले महाधिवेशनको बन्दसत्र सौराहामा गर्न लागेकाले यहाँको पर्यटनको निःशुल्क प्रचार गर्ने र आन्तरिक पर्यटनको पुनरागमन हुने विश्वास व्यक्त गरे ।एमालेको महाधिवेशनमा बन्द सत्रमा सहभागी हुनेहरुका लागि ३५ सय बेड

सम्बन्धित सामग्री

एमाले महाधिवेशनले सौराहाका पर्यटन व्यवसायी उत्साहित, साढे ६ हजार बेड बुकिङ हुँदै

देशकै मुख्य पर्यटकीय गन्तव्यमध्येकाे सौराहामा पहिलो पटक सबै होटलका कोठा बुकिङ हुने भएका छन् । झण्डै १ सय ४० होटलका ६ हजार ५ सय बेड मंसिर ९ देखि १२ गतेसम्म बुकिङ हुदैछन् । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि सबै होटल बुकिङ हुन लागेका हुन् ।

सौराहामा पर्यटकको चहलपहल बढ्दै

पर्यटकीय गन्तव्य सौराहामा चहलपहल बढ्न थालेको छ । करिब १५ महिना ठप्प बनेको सौराहा क्षेत्रमा पर्यटकहरु देखिन थालेपछि पर्यटन व्यवसायीहरु हौसिएका छन् । २ वर्ष पहिले यो बेला सौराहाका पर्यटन व्यवसायी निकै व्यस्त हुन्थे । करिब ४० प्रतिशत कोठाहरु प्रयोगमा आउँथे । १–२ महिनापछिका लागि विदेशबाट बुकिङ हुने गर्दथ्यो । अहिले त्यो वातावरण छैन, तरपनि […]

पाल्न नसकेपछि हात्ती बेच्दै सौराहाका पर्यटन व्यवसायी

चितवन । बिहीबार बिहानै खैरहनी–१३ बैरीया चौरको काउण्टरमा हात्तीको लस्कर देखियो । रंगले सिंगारिएका हात्तीमाथि चढेका माहुतेले छाता ओडेका थिए । चना, भेली, उखु, घाँसलगायतका खुराकले हात्ती रमाएका थिए । नजिकै १० औं विश्व अन्तर्राष्ट्रिय हात्ती दिवसका आवसरमा आयोजित कार्यक्रम चल्दै थियो । पर्यटक डुलाउन व्यस्त हुने हात्ती भने फुर्सदिला बनेका थिए । चितवमा दोस्रोपटक […]

सौराहा आन्तरिक पर्यटनलाई आकर्षित गर्न ‘सेल्फी प्वाइन्ट’

कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विदेशी पर्यटक आउन छाडेपछि सौराहाका पर्यटन व्यवसायी आन्तरिक पर्यटन प्रवद्र्धनमा लागेका छन् । ‘घुमौ सौराहा’ अभियानसँगै व्यवसायीले आएका पर्यटकलाई अधिकतम मनोरञ्जन दिन विभिन्न क्रियाकलाप थपेका छन् ।

सौराहाका पर्यटन व्यवसायी निम्तो बाँड्दै पूर्वतिर

कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले चितवन सौराहाका व्यवसायी देश दौडाहामा निस्केका छन्। चितवनका पर्यटकीय गन्तव्यको प्रचारसँगै आन्तरिक पर्यटकलाई घुम्न आउने निम्तो बाँड्दै उनीहरू प्रदेश १ आइपुगेका हुन्।

सौराहाका पर्यटन व्यवसायी निम्तो बाँड्दै पुर्वमा

कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले चितवनको सौराहाका व्यवसायीहरु देश दौडाहामा निस्केका छन्।चितवनका पर्यटकीय गन्तव्यहरुको प्रचार तथा आन्तरिक पर्यटकहरुलाई घुम्न आउने निम्तो बाँड्दै उनीहरु प्रदेश नं १ आइपुगेका छन्।

आन्तरिक उडान र निकुञ्‍ज खुलेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । आन्तरिक उडान र निकुञ्जका गतिविधि सुरु हुन थालेपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन्