जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त ६ वर्षपछि पक्राउ

जबर्जस्ती करणीको अभियोगमा सर्वोच्च अदालतले १० वर्ष कैद फैसला गरेको एक युवकलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–१ घर भई फरार रहेका २७ वर्षीय टसी विकलाई रामेछापका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठसहितको कमाण्डमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो । ६ वर्षदेखि फरार रहँदै आएका विक आफ्नो वास्तविक नाम परिवर्तन गरी मन्थलीको एक ग्रिल उद्योगमा काम गर्दै आएको भन्ने सूचनाको आधारमा मन्थली नगरपालिका–६, भलुवाजोरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी नवराज ढुंगाना...

सम्बन्धित सामग्री

फरार अभियुक्त पक्राउ

जबर्जस्ती करणी मुद्दामा कैद सजाय तोकिएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। डुडुवा गाउँपालिकाका विष्णु भनिने अर्जुन कोरीलाई प्रहरीले पक्राउ गरेको हो।...

बर्दियामा २३ वर्षपछि फरार अभियुक्त पक्राउ

जबर्जस्ती करणी आरोपमा फरार अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन् । ठाकुरद्वारा नगरपालिका—३ का प्रकाश शाहलाई ठाकुरबाबा—१ भुरीगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी हिक्मतबहादुर बोहोराले जनाए ।

जबर्जस्ती करणी मुद्दामा १९ वर्ष कैद सजाय तोकिएका ७१ वर्षीय फरार अभियुक्त पक्राउ

काठमाडौं । जबर्जस्ती करणी मुद्दामा अदालतले १९ वर्ष कैद सजायको फैसला गरेका ७१ वर्षीय फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका क्रममा कारागार पठाएको छ । प्रहरीका अनुसार २०७६ साउन ७ गते पोखरा महानगरपालिका–२८,

१९ वर्ष कैद तोकिएका ७१ वर्षे फरार अभियुक्त पक्राउ

पर्वत : जबरजस्ती करणी मुद्दामा १९ वर्ष कैद सजाय तोकिएका एकजना फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार कास्कीको पोखरा महानगरपालिका–२८ माझठानाका ७१ वर्षीय तारानाथ तिवारीलाई सजाय सुनाएको ३ वर्षपछि पक्राउ गरिएको हो। उनले अपाङ्गता भएकी नाबालिकालाई २०७६ सालको साउन ७ गते जबर्जस्ती करणी गरेका थिए।घटनालगत्तै पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर अदालतमा पेश गर्दा तिवारीलाई पुर्पक्षको लागि

जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

अपहरण,शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी हिरासतबाट भागेका अभियुक्त पक्राउ

इलाका प्रहरी कार्यालय मोतीपुरको हिरासतबाट फरार अभियुक्त १४ दिनपछि पक्राउ परेका छन्। जबर्जस्ती करणी मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका बाँके खजुरा गाउँपालिका–८ का २६ वर्षीय अब्दुल खाँ पक्राउ परेका हुन्। बर्दिया...

जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पर्सामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने वीरगञ्ज महानगरपालिका–१ का ३५ वर्षीय उमाशंकर गिरी रहेका छन् ।२०६९ जेठ २ गते राति १२ बजे मानसिक सन्तुलन ठीक नभएकी २६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा परेको थियो । उनलाई जिल्ला अदालत पर्साले २०७० जेठ १७ गते ५ वर्ष कैद सजाय सुनाएको थियो ।घटनापछि उनी फरार रहेको र अहिले पक्राउ गरेर अदालत बुझाइएको प्रहरीले जनाएको छ । उनलाई आज प्रहरीले बिहान ११ बजे वीरगञ्ज–१ छपकैयाबाट पक्राउ गरेको हो ।

जबर्जस्ती करणी उद्योगका फरार अभियुक्त पक्राउ

जबर्जस्ती करणी उद्योगका फरार अभियुक्तलाई रामेछाप प्रहरीले पक्राउ गरी आज म्याद थप गरेको छ ।  ७३ वर्षीय वृद्धालाई करणीको प्रयास गरेर फरार रहेका गोकुलगंगा गाउँपालिका–४ का ३१ वर्षीय शुकबहादुर मगरातीलाई प्रहरीले ९ महिनापछि पक्राउ गरेको हो ।  प्रहरीका अनुसार २०७७ पुस २३ गते घटनापछि फरार रहेका उनी भारतमा लुक्दै आएका थिए ।  प्रहरीले विशेष सूचनाको आधारमा अभियुक्त घर आएको छ भन्ने जानकारी पाएपछि प्रहरी चौकी बेतालबाट खटिएको प्रहरी टोलीले घरबाटै उनलाई पक्राउ गरेको थियो ।  घटनाको थप अनुसन्ध...

जबर्जस्ती करणी उद्योगका फरार अभियुक्त पक्राउ

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले जबर्जस्ती करणी उद्योगका फरार अभियुक्तलाई सात महिनापछि शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले गत मङ्सिरमा जिल्ला अदालत कञ्चनपुरबाट एक वर्ष कैद र रु एक लाख जरिवाना ठहर भई फरार रहेका कृष्णपुर नगरपालिका–९ का विष्णु रानालाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले अपराधपछि फरार […]

फरार अभियुक्त सात महिनापछि पक्राउ

कञ्चनपुर प्रहरीले जबर्जस्ती करणी उद्योगका फरार अभियुक्तलाई सात महिनापछि शुक्रबार पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले गत मङ्सिरमा जिल्ला अदालत कञ्चनपुरबाट एक वर्ष कैद र रु एक लाख जरिवाना ठहर भई फरार रहेका कृष्णपुर नगरपालिका–९ का विष्णु रानालाई पक्राउ गरिएको जानकारी दिए । उनले अपराधपछि फरार रहेका रानालाई घर वरपर लुकीछिपी बस्दै आएको अवस्थामा पक्राउ गरी जिल्ला अदालत पेश गरिएको बताए । “अदालतबाट पनि निजलाई कैद भुक्तानीका लागि