जबर्जस्ती करणी आरोपमा फरार अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन् । ठाकुरद्वारा नगरपालिका—३ का प्रकाश शाहलाई ठाकुरबाबा—१ भुरीगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी हिक्मतबहादुर बोहोराले जनाए ।
काठमाडौं । जबर्जस्ती करणी मुद्दामा अदालतले १९ वर्ष कैद सजायको फैसला गरेका ७१ वर्षीय फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका क्रममा कारागार पठाएको छ ।
प्रहरीका अनुसार २०७६ साउन ७ गते पोखरा महानगरपालिका–२८,
पर्वत : जबरजस्ती करणी मुद्दामा १९ वर्ष कैद सजाय तोकिएका एकजना फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार कास्कीको पोखरा महानगरपालिका–२८ माझठानाका ७१ वर्षीय तारानाथ तिवारीलाई सजाय सुनाएको ३ वर्षपछि पक्राउ गरिएको हो। उनले अपाङ्गता भएकी नाबालिकालाई २०७६ सालको साउन ७ गते जबर्जस्ती करणी गरेका थिए।घटनालगत्तै पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर अदालतमा पेश गर्दा तिवारीलाई पुर्पक्षको लागि
बर्दियामा जबर्जस्ती करणी र कर्तव्यज्यान मुद्दाका दुई जना फरार अभियुक्तहरू पक्राउ परेका छन् । जबर्जस्ती करणी गरी फरार रहेका अभियुक्त मधुवन नगरपालिका-३ का भिख्खु थारुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट २ वर्ष ११ महिना ४ दिन कैद सजाय भएका थारुलाई घर निजकै बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोराले बताए ।
जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका एक अभियुक्त हिरासतबाटै भागेपछि फेरि पक्राउ परेका छन् । बर्दिया प्रहरीले पक्राउ गरी अनुसन्धानको क्रममा हिरासतमा राखिएका बाँके खजुरा गाउँपालिका ८ बस्ने २६ वर्षीय अब्दुल खाँ खाना खाने समयमा सेन्ट्री बसेका प्रहरीलाई झुक्याएर भागेका थिए ।
जबर्जस्ती करणी उद्योगका फरार अभियुक्तलाई रामेछाप प्रहरीले पक्राउ गरी आज म्याद थप गरेको छ ।
७३ वर्षीय वृद्धालाई करणीको प्रयास गरेर फरार रहेका गोकुलगंगा गाउँपालिका–४ का ३१ वर्षीय शुकबहादुर मगरातीलाई प्रहरीले ९ महिनापछि पक्राउ गरेको हो ।
प्रहरीका अनुसार २०७७ पुस २३ गते घटनापछि फरार रहेका उनी भारतमा लुक्दै आएका थिए ।
प्रहरीले विशेष सूचनाको आधारमा अभियुक्त घर आएको छ भन्ने जानकारी पाएपछि प्रहरी चौकी बेतालबाट खटिएको प्रहरी टोलीले घरबाटै उनलाई पक्राउ गरेको थियो ।
घटनाको थप अनुसन्ध...
महेन्द्रनगर । कञ्चनपुर प्रहरीले जबर्जस्ती करणी उद्योगका फरार अभियुक्तलाई सात महिनापछि शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले गत मङ्सिरमा जिल्ला अदालत कञ्चनपुरबाट एक वर्ष कैद र रु एक लाख जरिवाना ठहर भई फरार रहेका कृष्णपुर नगरपालिका–९ का विष्णु रानालाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले अपराधपछि फरार […]
भद्रपुर (झापा) : झापा प्रहरीले जबर्जस्ती करणी र वैदेशिक रोजगारसम्बन्धी मुद्दा लागेका ३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा दमक नगरपालिका- २ का ३२ वर्षका क्षितिज राई, सोही ठाउँका ३१ वर्षका तुलसी श्रेष्ठ भन्ने मिलन र हल्दिवारी गाउँपालिका- ३ का ३३ वर्षका जगदीप न्यौपाने रहेको ...