जबर्जस्ती करणी मुद्दामा १९ वर्ष कैद सजाय तोकिएका ७१ वर्षीय फरार अभियुक्त पक्राउ
काठमाडौं । जबर्जस्ती करणी मुद्दामा अदालतले १९ वर्ष कैद सजायको फैसला गरेका ७१ वर्षीय फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका क्रममा कारागार पठाएको छ ।
प्रहरीका अनुसार २०७६ साउन ७ गते पोखरा महानगरपालिका–२८,
पर्वत : जबरजस्ती करणी मुद्दामा १९ वर्ष कैद सजाय तोकिएका एकजना फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार कास्कीको पोखरा महानगरपालिका–२८ माझठानाका ७१ वर्षीय तारानाथ तिवारीलाई सजाय सुनाएको ३ वर्षपछि पक्राउ गरिएको हो। उनले अपाङ्गता भएकी नाबालिकालाई २०७६ सालको साउन ७ गते जबर्जस्ती करणी गरेका थिए।घटनालगत्तै पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर अदालतमा पेश गर्दा तिवारीलाई पुर्पक्षको लागि
बर्दियामा जबर्जस्ती करणी र कर्तव्यज्यान मुद्दाका दुई जना फरार अभियुक्तहरू पक्राउ परेका छन् । जबर्जस्ती करणी गरी फरार रहेका अभियुक्त मधुवन नगरपालिका-३ का भिख्खु थारुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट २ वर्ष ११ महिना ४ दिन कैद सजाय भएका थारुलाई घर निजकै बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोराले बताए ।