५ लाख बराबरको अवैध ६ टन हरियो केराउ बरामद

विराटनगर : मोरङको दक्षिणपूर्वी सीमा क्षेत्रबाट अवैध चोरी निकासी गर्न लागिएको ५ लाख रुपैयाँ बराबरको ६ हजार २ सय ५० किलोग्राम हरियो केराउ प्रहरीले बरामद गरेको छ। धनपालथान गाउँपालिका वडा नम्बर २ मा पर्ने नेपाल–भारत सीमावर्ती क्षेत्र पौठाबाट प्रहरीले साउन २१ गते राति साढे १० बजे केराउ बरामद गरेको

सम्बन्धित सामग्री

केराउमा चलखेल

सिमानाकाबाट अवैध रूपमा हरियो केराउको निकासी बढेपछि सुरक्षा निकायले सीमावर्ती क्षेत्रका गोदाम र ढुवानी हुँदै गरेका सवारीसाधनबाट धमाधम केराउ बरामद गर्न थालेको छ । स्थानीयले केराउको तस्करी मौलाएको भन्दै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई तस्करी रोक्न दबाब दिंदै आएका छन् । स्थानीयको दबाबपछि हरियो केराउन नियन्त्रणले व्यवसायीमा खैलाबैला मच्चिएको छ ।

२७ लाख रुपैयाँ बराबरको हरियो केराउ बरामद

काठमाडौं : प्रहरीले कपिलवस्तुबाट करिब २७ लाख रुपैयाँ बराबरको हरियो केराउ (मटर) बरामद गरेको छ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले कृष्णनगर नगरपालिका–२ गल्लामण्डी र सोही नगरपालिका–१ स्थित कृष्णनगर–चन्द्रौता सडक खण्डबाट २२ हजार ५ सय किलो हरियो केराउ बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले अवैध रुपले चोरी निकासी गरी भारततर्फ लैजान राखिएको चालक बिनाको भा

रोकिएन हरियो केराउ तस्करीः कपिलवस्तुबाट २ सय २५ क्विन्टल केराउ बरामद

काठमाडौं। नेपालबाट भारततर्फ हुने हरियो केराउको तस्करी हुने गरेको छ। बुधबार प्रहरीले ठूलो परिमाणमा हरियो केराउ बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय

ट्रक र पिकअपसहित पश्चिम नवलपरासीबाट अवैध हरियो मटर बरामद

बुटवल : पश्चिम नवलपरासी प्रहरीले एउटा ट्रक, पिकअपसहित अवैध हरियो मटर (केराउ) बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनवल नगरपालिका-१२ भुमहीबाट ८४० बोरामा अन्दाजी २१ टन हरियो मटरसहित ना ६ ख ५२०१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको डीएसपी राजु लामाले जानकारी दिए। बरामद मटरको अन्दाजी मुल्य १८ लाख ९०…

७ सय ३० क्विन्टल केराउ बरामद

प्रहरीले पश्चिम नवलपरासीमा ठूलो परिमाणमा हरियो केराउ बरामद गरेको छ । भन्सार छलेर सिमावर्ती नाकाबाट भारततर्फ निकासी गर्न लागिएको आशंकामा प्रहरीले जिल्लाको परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट बरामद ७ सय ३० क्विन्टल केराउ बरामद गरेको हो ।

भारततर्फ लैजान लागेको करिब १ करोड बराबरको केराउ नवलपरासीबाट बरामद

अवैधरूपमा भारततर्फ लैजान लागेको करिब १ करोड बराबरको हरियो केराउ नवलपरासीबाट बरामद गरिएको छ।

परासीबाट १ करोड रुपैयाँको हरियो केराउ बरामद

पश्चिम नवलपरासीका सीमावर्ती नाकाबाट केराउ तस्करी बढ्न थालेपछि प्रहरीले विभिन्न स्थानमा चेकिङ्ग प्वाइन्ट राखेर चेकजाँचलाई तीव्रता दिएको छ ।

३१ हजारकेजी हरियो केराउ बरामद

परासी, १४ साउन: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले ठूलो परिमाणमा हरियो केराउ बरामद गरेको छ । नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका अवस्थामा जिल्लाको सीमावर्ती क्षेत्रबाट प्रहरीले ३१ हजारकेजी केराउ नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु लामाका अनुसार भैरहवाबाट नवलपरासी हुँदै भारततर्फ लैजान लागेका अवस्थामा बरामद गरिएको हो । बुधबार सातवटा पिकअप […]

भारततर्फ तस्करी हुँदै गरेको ३१ हजार किलो हरियो केराउ बरामद

परासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले ठुलो परिमाणमा हरियो केराउ  बरामद गरेको छ । नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका अवस्थामा जिल्लाको सीमावर्ती क्षेत्रबाट प्रहरीले ३१ हजार किलो केराउ नियन्त्रणमा लिएको हो ।

भारत लैजाँदै गरेको २२ लाख बराबरको केराउ बरामद

अवैध रुपमा भारततर्फ लैजाँदै गरेको २२ लाख बराबरको हरियो केराउ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले मंगलवार बरामद गरेको छ ।  ६ वटा पिकअप भ्यानमा राखेर लैजाँदै गरेको अवस्थामा १८० क्विन्टल केराउ बरामद गरिएको प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए ।  सोमवार राति ५ वटा बेलाटारी र एउटा परासी क्षेत्रबाट पिकअप भ्यान नियन्त्रणमा लिइएको हो । एउटा पिकअप भ्यानमा ३० क्विन्टलका दरले मटर लोड गरिएको थियो । सीमावर्ती नाका बसैयाबाट भारततर्फ लैजानका लागि ल्याइएको मटर र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि...