भारततर्फ तस्करी हुँदै गरेको ३१ हजार किलो हरियो केराउ बरामद
परासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले ठुलो परिमाणमा हरियो केराउ बरामद गरेको छ । नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका अवस्थामा जिल्लाको सीमावर्ती क्षेत्रबाट प्रहरीले ३१ हजार किलो केराउ नियन्त्रणमा लिएको हो ।