पर्यटकको खर्चको सीमा बढ्यो, तर आम्दानी बढेन

पछिल्लो पटक विदेशी पर्यटकले नेपाल आएर गर्ने खर्चको सीमा केही बढेको छ । सन् २०१९ सम्म प्रति पर्यटक प्रतिदिन अधिकतम ४६ अमेरिकी डलर खर्चको सीमा रहेकोमा सन् २०२० मा यस्तो सीमा अधिकतम ६५ अमेरिकी डलर पुगेको हो । साथै, खर्चको सीमा बढेसँगै यता पर्यटक बस्ने समय सीमा समेत औषतमा १२ दिनबाट अहिले १५.१ दिन पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । तर, यता पर्यटकको बस्ने समय र खर्च गर्ने सीमा बढिरहेता पनि राज्यले गर्ने विदेशी मुद्राको आम्दानी भने अधिकतम ७१ प्रतिशतले घट्न पुगेको छ ।&

सम्बन्धित सामग्री

चीनसँगको नाका बन्द हुँदा गोरखाको लार्के भन्सारको राजस्व आम्दानी शून्य

गोरखा – गोरखा र चीनबीचको दुई वटा सीमा नाका लामो समयदेखि बन्द हुँदा लार्के भन्सार कार्यालय ठप्प भएको छ । देशभरका भन्सार कार्यालयहरूले वर्षमा करोडौँदेखि अर्बाैँ रुपैयाँसम्म राजस्व सङ्कलन गरे पनि मुख्य भन्सारकै रूपमा रहेको लार्केले गएकाे आर्थिक वर्ष एक पैसा पनि राजस्व सङ्कलन गर्न नसकेको हो । कोभिड जोखिम बढेसँगै चीनतर्फको उत्तरी दुई वटा नाका बन्द भएका हुन् । चुमनुब्री गाउँपालिका १ को रुइला र वडा नम्बर ७ को ङुइला नाका बन्द हुँदा त्यसको प्रभाव भन्सारको राजस्व सङ्कलनमा पनि परेको हो । जिल्ला सदरमुकामबाट चार दिनको पैदलयात्राप...

घट्यो आय करको सीमा, कसको कति ?

काठमाडौँ – साढे चार लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत मात्र लाग्ने करको सीमालाई बढाएर सरकारले ६ लाख रुपैयाँ पुर्‍याएको छ । आर्थिक वर्ष २०७९-८० को बजेट अनुसार आजदेखि नयाँ व्यवस्था लागू भएको हो । साढे चार लाखमाथि १०, २०, ३० र ३६ प्रतिशतसम्म कर तिरिरहेकाको आम्दानी अब स्वतः बढ्ने भएको छ । गत २०७८-९७ सम्म […]

आयकरको सीमा वृद्धि, अब कसले कति तिर्नुपर्छ ?

चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले बढाएको आयकरको सीमा साउन १ गतेदेखि कार्यान्वयनमा आएको छ ।  नयाँ व्यवस्थाअनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक पाँच लाख रुपियाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन । त्यस्तै विवाहितको हकमा छ लाख रुपियाँसम्म आयकर लाग्दैन । यद्यपि आफ्नो आम्दानी एक प्रतिशत सामाजिक सुरक्षा कर भने बुझाउनुपर्नेछ । यसैगरी अविवाहितको हकमा पाँचदेखि सात लाख रुपियाँसम्मको आम्दानी १० प्रतिशत र सातदेखि दस लाख रुपियाँसम्मको आम्दानीमा २० प्रतिशत, १० देखि २० लाख रुपियाँसम्मको आम्द

आयकरको सीमा हेरफेर, अब तपाईंले कति कर तिर्नुपर्छ ?

१५ जेठ, काठमाडौं । सरकारले आयकरको सीमा परिवर्तन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट बक्तव्य मार्फत सरकारले पारिश्रमिकमा आधारित भएर आम्दानी गर्नेहरुको हकमा केही खुकुलो नीति अपनाएको हो । बजेटको नयाँ व्यवस्थाअनुसार तपाईंको आम्दानी कति छ ? र कति कर तिर्नुपर्छ ? यसरी हिसाव गर्नुहोस् । करको पहिलो सीमा तपाई अविवाहित हुनुहुन्छ र […]

व्यक्तिगत कर छुटको सीमा बढ्यो

काठमाडौं । राजस्वको दायरा बढाउने लक्ष्य राखेको सरकारले बजेटमा व्यक्तिगत आयकरको सीमा बढाएको छ । कर छुटको सीमा अविवाहितका लागि ५ लाख र दम्पत्तीका हकमा ६ लाख पुर्याइएको छ । यसबाट मध्यमवर्गीय परिवारलाई राहत पुग्ने छ । अब अविवाहितको हकमा वार्षिक ५ लाख रुपैयाँ र विवाहितको हकमा ६ लाखसम्म आम्दानी गर्नेहरुले मात्र १ प्रतिशत सामाजिक […]

व्यक्तिगत आयकरको सीमा बढ्यो

काठमाडौँ– आयकरको सीमा बढेको छ । अविवाहित व्यक्तिको हकमा अब ५ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत र विवाहितको हकमा ६ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत कर लाग्ने छ। यसअघि अविवाहितका हकमा ४ लाख रुपैयाँ वार्षिक आम्दानी र विवाहितको हकमा साढे ४ लाख रुपैयाँसम्मको वार्षिक आम्दानीमा १ प्रतिशत कर लाग्ने व्यवस्था थियो।

वार्षिक ५ लाख कमाउने अविवाहितले आयकर तिर्नु नपर्ने

काठमाडौँ । सरकारले आयकरको सीमा बढाएको छ । यसबाट खासगरी मध्यमवर्गीय परिवारलाई केही राहत पुग्ने छ । अब अविवाहितको हकमा वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्नेहरुले मात्र १ प्रतिशत सामाजिक सुरक्षा कर तिरेमा आयकर तिर्नु पर्ने छैन । त्यसभन्दामा माथि भने आयकर ऐनले तोके अनुसारको आम्दानीमा कर लाग्छ । विवाहितको हकमा भने यस्तो सीमा ६ […]

बढ्यो व्यक्तिगत आयकरको सीमा

काठमाडौं : सरकारले आयकरको सीमा बढाएको छ। अविवाहित व्यक्तिको हकमा अब ५ लाख रूपैयाँसम्मको आयमा १ प्रतिशत र विवाहितको हकमा ६ लाख रूपैयाँसम्मको आयमा १ प्रतिशत कर लाग्ने छ।यसअघि अविवाहितका हकमा ४ लाख रूपैयाँ वार्षिक आम्दानी र विवाहितको हकमा साढे ४ लाख रूपैयाँसम्मको वार्षिक आम्दानीमा १ प्रतिशत कर लाग्ने व्यवस्था थियो।

आयकरमा राहत, वार्षिक ५ लाख कमाउने अविवाहितले आयकर तिर्नु नपर्ने

१५ जेठ, काठमाडौं । सरकारले आयकरको सीमा बढाएको छ । यसबाट खासगरी मध्यमवर्गीय परिवारलाई केही राहत पुग्ने छ । अब अविवाहितको हकमा वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्नेहरुले मात्र १ प्रतिशत सामाजिक सुरक्षा कर तिरेमा आयकर तिर्नु पर्ने छैन । त्यसभन्दामा माथि भने आयकर ऐनले तोके अनुसारको आम्दानीमा कर लाग्छ । विवाहितको हकमा भने यस्तो […]