जनवरी १ देखि सबै कागजपत्रविहिनहरु क्यालिफोर्नियामा नि:शुल्क स्वास्थ्य सेवाको लागि योग्य

क्यालिफोर्निया कागजपत्रविहिन आप्रवासीहरूलाई निशुल्क स्वास्थ्य बीमा प्रस्ताव गर्ने पहिलो राज्य बनेको छ । जनवरी १ देखि कम आम्दानी भएका कुनै पनि उमेरका कागजपत्रविहिन आप्रवासीहरू संघीय मेडिकेड कार्यक्रमको क्यालिफोर्निया संस्करण मेडीक्यालका लागि योग्य हुने भएका छन् । यसभन्दा अगाडि कागजात नभएका आप्रवासीहरू व्यापक स्वास्थ्य बीमा प्राप्त गर्न योग्य थिएनन् तर सन् २०१४ देखि आय सीमा र […]

सम्बन्धित सामग्री

फिलिपिन्समा बढ्यो गर्मी, ६ जनाको मृत्यु

फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्म गर्मी बढ्दा ६ जनाको मृत्यु भएको छ । मृत्युको कारण भने स्पष्टरूपमा अझै पुष्टि हुन बाँकी रहेको डिओएचका सहायक सचिव अल्बर्ट डोमिङ्गोले बताउनुभयो ।

फिलिपिन्समा चरम गर्मीका कारण छ जनाको मृत्यु

फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी रोगका कम्तिमा ३४ वटा घटना प्राप्त भएको जनाएको छ ।

मलेसियामा श्रमिकको परिवारलाई पनि सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्न सुरु

काठमाडौँ । मलेसियाले नेपालीसहित विदेशी श्रमिकको परिवारलाई पनि सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्न सुरु गरेको छ । मलेसियाको भिसा प्रक्रियाका लागि स्वास्थ्य परीक्षण (बायोमेडिकल) गर्ने बेला नै कामदारले परिवारको निकटतम सदस्यको नागरिकतासहित विवरण पेस गर्ने नियम मङ्गलवारदेखि कार्यान्वयनमा ल्याइएको छ । मलेसियाले सन् २०२० जनवरी १ मा मृत्यु तथा अङ्गभङ्ग भएका विदेशी श्रमिक तथा तिनका परिवारलाई समेत […]

कोभिडले एक करोड ५० लाखको मृत्यु : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमणका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसको मृत्यु भएको अनुमान गरेको छ। यो २०२० जनवरी १ देखि २०२१ डिसेम्बर ३१ को बीच मृत्यु हुने संख्याको नयाँ अनुमान हो। हाल विश्वमा कोरोनाबाट ५४ लाखको मात्रै मृत्यु भएको आधिकारिक मानिएको छ। धेरै देशले कोभिडबाट मृत्यु हुनेको संख्या कम देखाएको डब्ल्यूएचओले जनाएको छ।डब्लूएचओले भारतमा मात्रै कोरोनाले ४७ लाख मानिसको मृत्यु भएको उल्लेख गरेको छ। यो संख्या आधिकारिक तथ्यांकभन्दा करिब १० गुणा बढी हो।&n