आयकरको सीमा हेरफेर, अब तपाईंले कति कर तिर्नुपर्छ ?

१५ जेठ, काठमाडौं । सरकारले आयकरको सीमा परिवर्तन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट बक्तव्य मार्फत सरकारले पारिश्रमिकमा आधारित भएर आम्दानी गर्नेहरुको हकमा केही खुकुलो नीति अपनाएको हो । बजेटको नयाँ व्यवस्थाअनुसार तपाईंको आम्दानी कति छ ? र कति कर तिर्नुपर्छ ? यसरी हिसाव गर्नुहोस् । करको पहिलो सीमा तपाई अविवाहित हुनुहुन्छ र […]