बढ्यो व्यक्तिगत आयकरको सीमा

काठमाडौं : सरकारले आयकरको सीमा बढाएको छ। अविवाहित व्यक्तिको हकमा अब ५ लाख रूपैयाँसम्मको आयमा १ प्रतिशत र विवाहितको हकमा ६ लाख रूपैयाँसम्मको आयमा १ प्रतिशत कर लाग्ने छ।यसअघि अविवाहितका हकमा ४ लाख रूपैयाँ वार्षिक आम्दानी र विवाहितको हकमा साढे ४ लाख रूपैयाँसम्मको वार्षिक आम्दानीमा १ प्रतिशत कर लाग्ने व्यवस्था थियो।

सम्बन्धित सामग्री

आयकरको सीमा बढ्यो – देशसञ्चार

काठमाडौँ – सरकारले आयकरको सीमामा बढोत्तरी गरेको छ। सरकारको यस्तो व्यवस्थाले मध्यमवर्गलाई केही राहत पुग्ने विश्वास लिइएको छ। अर्थमन्त्री जनार्दन शर्माले

व्यक्तिगत कर छुटको सीमा बढ्यो

काठमाडौं । राजस्वको दायरा बढाउने लक्ष्य राखेको सरकारले बजेटमा व्यक्तिगत आयकरको सीमा बढाएको छ । कर छुटको सीमा अविवाहितका लागि ५ लाख र दम्पत्तीका हकमा ६ लाख पुर्याइएको छ । यसबाट मध्यमवर्गीय परिवारलाई राहत पुग्ने छ । अब अविवाहितको हकमा वार्षिक ५ लाख रुपैयाँ र विवाहितको हकमा ६ लाखसम्म आम्दानी गर्नेहरुले मात्र १ प्रतिशत सामाजिक […]

व्यक्तिगत आयकरको सीमा बढ्यो

काठमाडौँ– आयकरको सीमा बढेको छ । अविवाहित व्यक्तिको हकमा अब ५ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत र विवाहितको हकमा ६ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत कर लाग्ने छ। यसअघि अविवाहितका हकमा ४ लाख रुपैयाँ वार्षिक आम्दानी र विवाहितको हकमा साढे ४ लाख रुपैयाँसम्मको वार्षिक आम्दानीमा १ प्रतिशत कर लाग्ने व्यवस्था थियो।

बजेट २०७९/०८० : आयकरको सीमा बढ्यो

सरकारले नागरिकहरुका लागि आयकरको सीमा बढाएको छ । यसअनुसार अविवाहित व्यक्तिका हकमा वार्षिक ५ लाख र विवाहित व्यक्तिका हकमा ६ लाख रुपैयाँसम्मको आयमा करछुट हुनेछ ।

आयकरको सीमा बढ्यो, विवाहितलाई ६ लाख रुपैयाँसम्म छुट

सरकारले आगामी आर्थिक वर्षदेखि आयकरको सिमा बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट भाषण गर्दै आयकरको सिमा ५ लाख रुपैयाँ र विवाहितको हकमा ६ लाख रुपैयाँ पुगेको छ ।