फुटबल टोलीबाट भरत बाहिरिए

नेपाल समाचारपत्र, काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टोलीको तेस्रो चरणका लागि २८ जना खेलाडी छनोट भएका छन् । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आगामी साफ च्याम्पियनसिपको लागि तयारीस्वरूप प्रशिक्षण दिइरहेका छन् । उनले दोस्रो चरणबाट १० खेलाडीलाई बन्द प्रशिक्षणबाट बिदा दिएका छन् । यसमा अनुभवी खेलाडी चार जना भरत खवास, विक्रम लामा, रन्जित धिमाल, जर्ज प्रिन्स […]

सम्बन्धित सामग्री

ब्राजिल, अर्जेन्टिना र इटाली बाहिरिए

जमैकाका महिला फुटबल खेलाडी सायद यति धेरै खुसी कहिल्यै भएका थिएनन् । अस्ट्रेलियाको मेलबर्नमा शक्तिशाली राष्ट्र ब्राजिललाई गोलरहित बराबरीमा रोक्दा जमैकन खेलाडीहरूको खुसीयाली हेर्न लायक थियो । ब्रािजललाई नहराउँदा पनि किन यति...

जापान र दक्षिण कोरियाको हारसँगै विश्वकपमा सकियो एसियाको यात्रा

२० मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप २०२२ मा एसियाबाट ६ राष्ट्र सम्मिलित थिए । जसमा आयोजक कतारसहित, इरान र साउदी अरेबिया समूह चरणबाटै बाहिरिए भने ३ टिम अष्ट्रेलिया (एसियाबाट फुटबल खेल्छ), जापान र दक्षिण कोरिया अन्तिम १६ मा पुगेका थिए । तर सोमबार राति भएको नकआउट चरणको जापान क्रोयसियासँग पेनाल्टीमा चुक्यो भने दक्षिण कोरिया […]

बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बन्द प्रशिक्षणमा रहेका ४० खेलाडीबाट १० खेलाडी बाहिरिएको जनाएको छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले ४० खेलाडीबाट दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको एन्फाले जनाएको छ । बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि […]

मेसी र नेयमार बालोन डी’ओरको रेसबाट बाहिरिए

अर्जेन्टिनाका लिजेन्ड फुटबलर लियोनेल मेसी र ब्राजिलका स्टार खेलाडी नेयमार बालोन डी’ओरको रेसमा पहिलो चरणबाट नै बाहिरिएका छन्। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फवार्डरद्वयले अन्तिम ३) को प्रारम्भिक सूचीमानै आफूलाई पार्न असफल रहे।सर्वाधिक सात पटकका बालोन डी’ओर विजेता मेसी सन् २००६ पछि पहिलोपटक मनोनयनबाट नै  बाहिरिए। फ्रान्स फुटबल म्यागजिनले पेरिसमा १७ अक्टोबर २०२२ मा प्रदान गर्दै आएको अवार्डका लागि ३) जनाको नाम सार्वजनिक गर्दा यी दुई स्टार फुटबलर भने सुरुवा

यू–२० को बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

नेपाली यू–२० राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा)ले प्रशिक्षणको आधारमा दोस्रो चरणका लागि ३० खेलाडी चयन गरेको हो । ४१ मध्ये ११ खेलाडी...

यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिए

काठमाडौँ- बन्द प्रशिक्षणमा रहेको यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक मेघराज केसीले बन्द प्रशिक्षणमा बोलाएका ४१ खेलाडी मध्ये ११ खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । भारतमा हुने साफ यु–२० प्रतियोगिता र बहराइनमा हुने एएफसी यु–२० एसियन कप छनोटको लागि टोली बन्द प्रशिक्षणमा रहेको छ । साफ […]

अभिषेक र अर्पण बाहिरिए

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको टोलीमा स्ट्राइकर अभिषेक रिजाल, गोलकिपर अर्पण कार्कीसहित शिशिर लेखी बाहिरिएका हुन्।...

राष्ट्रिय टोलीबाट थप तीन खेलाडी बाहिरिए

दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप प्रतियोगिताका लागि सञ्चालन भइरहेको बन्द प्रशिक्षणबाट तीनजना खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पोखरामा भइरहेको बन्द प्रशिक्षणबाट मंगलबार तीनजना खेलाडी बाहिरिएको जनाएको छ ।...

राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षणबाट तीन खेलाडी बाहिरिए

टिमबाट बाहिरिनेमा अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखी रहेका छन् । साफ च्याम्पियनसिपका लागि नेपाली टिमले पोखरामा तयारी गरिरहेको छ । साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुनेछ ।

बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीका लागि पोखरामा तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो ३८ खेलाडीबाट १० जनालाई घर फर्काउदै २८ जना छनौट गरेको हो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा ५० खेलाडीलाई बोलाएका थिए । टिमबाट बाहिरिने […]