२० मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप २०२२ मा एसियाबाट ६ राष्ट्र सम्मिलित थिए । जसमा आयोजक कतारसहित, इरान र साउदी अरेबिया समूह चरणबाटै बाहिरिए भने ३ टिम अष्ट्रेलिया (एसियाबाट फुटबल खेल्छ), जापान र दक्षिण कोरिया अन्तिम १६ मा पुगेका थिए । तर सोमबार राति भएको नकआउट चरणको जापान क्रोयसियासँग पेनाल्टीमा चुक्यो भने दक्षिण कोरिया […]