आईपीएलमा राजस्थान दिल्लीसँग पराजित

२६ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा राजस्थान दिल्लीसँग २० रनले पराजित भएको हो । यो हारसँगै राजस्थानले तीन खेल बाँकी हुँदै प्लेअफ …

सम्बन्धित सामग्री

आईपीएल : मुम्बईसँग राजस्थान ६ विकेटले पराजित

काठमाडौँ – ईन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। आईपीएल इतिहासको एक हजार खेलमा मुम्बईले घरेलु मैदान वांनखडे स्टेडियममा राजस्थानलाई ६ विकेटले पराजित गरेको हो। राजस्थानले दिएको २ सय १३ रनको लक्ष्य मुम्बईले १९ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। मुम्बईका लागि सुर्यकुमार यादवले ५५ रनको अर्धशतकीय ईनिङ […]

स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

एजेन्सी – कप्तान सञ्जु स्यामसन र शिम्रन हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २३ औं खेलमा गुजरात जायन्ट्सलाई तीन विकेटले पराजित गरेको छ । राजस्थान ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ अंक तालिकामा शीर्ष स्थानमा छ । जितको लागि १ सय ७८ रनको विजयी […]

राजस्थान आईपीएलको शीर्ष स्थानमा

१४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले पराजित गर्दै राजस्थान शीर्ष स्थानमा उक्लिएको हो । ८ खेल खेलेको राजस्थानको यो छैटौं जित हो । पहिले ब्याटिङ गरेको राजस्थानले बैंग्लोरलाई १४५ रनको लक्ष्य दिएको थियो । उक्त […]

हैदराबादसँग राजस्थान पराजित

दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–२० क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ। दुबईमा गए राति भएको खेलमा हैदराबादले राजस्थानलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । हैदराबादको जितमा डेब्यु खेलाडी जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स खेले […] The post हैदराबादसँग राजस्थान पराजित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आईपीएल : मुम्बईद्वारा राजस्थान सात विकेटले पराजित

एजेन्सी। आईपीएलमा मुम्बई ईन्डियन्सले राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभरमा १७१/४ रन बनायो। १७२ रनको लक्ष्य पछ्याएको मुम्बईले १८.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। मुम्बईको जितमा क्वीइन्टन डिकाकले सर्वाधिक ७० रन बनाए। त्यस्तै क्रुनल पन्ड्याले ३९ र किरन पोलार्डले १६ रन जोडे। मुम्बईका राहुल चहरले दुई विकेट लिए।

आईपीएल क्रिकेटः आज कलकत्ता र राजस्थान भिड्दै

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राजस्थान रोयल्स र कलकत्ता नाइट राईटर्स भिड्दै छन्। मुम्बईको वाङखाडे क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। कलकत्ता र राजस्थान दुवै आईपीएलको यसअघिका चार खेलमध्ये एकमा विजयी र तीनमा पराजित भएका थिए।। समान दुई÷दुई अंक रहेको कलकत्ता र राजस्थान लिगको क्रमशः सातौं र आठौं स्थानमा छन्।

आइपीएल : चेन्नईसँग राजस्थान ४५ रनले पराजित

जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई ४५ रनले पराजित गरेको छ।टस हारेर पहिलो इनिङमा ब्याटिङ गरेको चेन्नईले राजस्थानलाई जितका लागि १८९ रन भेट्नुपर्ने लक्ष्य दिएको थियो। तर, दोस्रो इनिङमा ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा १४३ रन मात्रै जोड्न सक्यो। २० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन जोडेको चेन्नईका लागि दक्षिण अफ्रिकी ओपनर फाफ डु प्लेसिसले १७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३

चेन्नईसामु निरीह बन्यो राजस्थान रोयल्स, ४५ रनले पराजित

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार भएको खेलमा चेन्नई सुपरकिङ्ग्सले राजस्थान रोयल्समाथि ४५ रनको जित हासिल गर्दै महत्त्वपूर्ण दुई अंक जोडेको छ । जितसँगै चेन्नई अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । तीन खेलमा दोस्रो पराजय झेलेको राजस्थान भने छैटौं स्थानमा छ । १८९ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सका लागि प्रारम्भिक ब्याट्सम्यान मनन बोहरा र जोस बटलरले औसत सुरुवात गरे पनि मध्यक्रमका ब्याट्सम्यान क्रिजमा धेरैबेर टिक्न सकेनन् । राजस्थानका लागि बटलरले सर्वाधिक ४९ रन

आइपीएल : चेन्नईसँग राजस्थान ४५ रनले पराजित

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सोमवार भएको खेलमा चेन्नई सुपर किङ्सले राजस्थान रोयल्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खडे स्टेडियममा सम्पन्न खेलमा चेन्नईले राजस्थानमाथि ४५ रनको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थान निर्धारित २०…

आईपीएलमा दिल्लीलाई पराजित गर्दै राजस्थान विजयी

३ चैत, काठमाडौं ।इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा राजस्थानले क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो । सुरुमा ब्याटिङ गरेको क्यापिटल्सले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य राजस्थानले १९.४ ओभरमै ७ विकेट गुमाएर पूरा […]