जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई ४५ रनले पराजित गरेको छ।टस हारेर पहिलो इनिङमा ब्याटिङ गरेको चेन्नईले राजस्थानलाई जितका लागि १८९ रन भेट्नुपर्ने लक्ष्य दिएको थियो। तर, दोस्रो इनिङमा ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा १४३ रन मात्रै जोड्न सक्यो। २० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन जोडेको चेन्नईका लागि दक्षिण अफ्रिकी ओपनर फाफ डु प्लेसिसले १७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३