महिला बोसले दिइन् लाखौंको उपहार, कर्मचारीले आँसु रोक्न सकेनन्

 एक अमेरिकी कम्पनीले आफ्ना कर्मचारीलाई विशेष उपहार दिएको छ । महिला बोसले आफ्ना कर्मचारीलाई दुईवटा प्रथम श्रेणीको विमानको टिकट र १० हजार डलर (१२ लाख रुपैयाँ) दिने घोषणा गरेकी छिन् । यो निर्णयको घोषणा कम्पनीकी मालिकले भिन्न शैलीमा गरिन् जसको भिडियो भाइरल भइरहेका ेछ । घोषणापछि थुप्रै कर्मचारी भावुकसमेत भए ।स्पेनक्सकी संस्थापक सारा ब्लेकली सबैभन्दा कम उमेरकी महिला अर्बपति हुन् । सफलता हात पानुअघि उनले घर घर गएर फ्याक्स मेसिन बेचिन् । महिला परिधान कम्पनी स्थापना गरेको दुई दशकपछि विश्वव्यापी लगान

सम्बन्धित सामग्री

‘मर्ने उमेरमा संसार देख्न पाउँदा आँसु रोक्न सकिनँ’

कपिलवस्तुको महराजगंज नगरपालिका-९ सिसवामा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरमा गुमेको आँखाको ज्योति फर्किदा वृद्धवृद्धाहरू दङ्ग परेका छन्।

आयोग रोक्दै, तोसिमा रफ्तार बढाउँदै

२३ कात्तिक, काठमाडौं । ‘हामीले कसरी भोट माग्ने ? के भने प्रचार गर्ने ?,’ कुपण्डोलको सडक पेटीमा सुस्ताइरहेकी दीपा कार्कीले आँसु पुछ्दै गुनासो पोखिन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीकी आमा हुन् दीपा । डा. कार्कीका बुबा पदमबहादुर कार्कीले पनि निर्वाचन आयोगले छोरीलाई रोक्न खोजेको बुझेका छन् । डा. कार्कीले […]

ढुंगाको आँसु

उसका कुरा कसैले सुन्दैनन्। मैले सुनेर एक्लैले के नै पो गर्न सक्थें र! मन मात्र कुँडियो। आज आफ्नै अर्धाङ्गिनी पानीमा बगिरहँदा ऊ डिलमा बसेर टुलुटुलु हेरेर रुन मात्र सक्छ, रोक्न सक्दैन।

उपाधिका भोका मोउरिन्हो, जसले रोमालाई दिलाए सफलता

१२ जेठ, काठमाडौं । जोसे मोउरिन्होले आफ्नो चम्किलो व्यवस्थापकीय करियरमा धेरै उपलब्धिहरू हासिल गरेका छन् । तर रोमाको युरोपा कन्फरेन्स लिग उपाधिका रुपमा इटालियन क्लबलाई उनीहरूको पहिलो प्रमुख युरोपेली ट्रफी प्रदान गरेपछि उनले आँसु रोक्न सकेनन् । च्याम्पियन्स लिग र युरोपा लिगपछि युरोपको तेस्रो श्रेणीको क्लब प्रतियोगितालाई केहिले खिल्ली उडाएका थिए । तर, मोउरिन्होका लागि […]

बिदेसिनु कति रहर, कति कहर ?

समाधानको खोजी नगरी, प्रयास नगरी, संघर्ष नगरी, अनुसन्धान नगरी विदेशलाई सरल विकल्पको रूपमा युवा पुस्ताले पनि ग्रहण गर्नु हुँदैन । नेपालीहरूको महान् चाड दसैं भर्खरै सकिएको छ । यो चाडपर्वको बेला गहभरि आँसु बोकेर कैयौँ नेपाली युवायुवती बिदेसिएको हामीले प्रस्टसँग देख्यौँ, तर उनीहरूलाई रोक्न सकेनौं । विदेशमा रहेका नेपालीहरू दसैंमा आफ्नै माटोमा आफन्तहरूसँग बसेर चाडबाड […]

लियोनेल मेसीले प्रयोग गरेर फ्याँकेको टिस्यूको ११ करोड

लियोनेल मेस्सी बार्सिलोनाबाट बाहिर निस्कने घोषणा सबै फुटबल प्रशंसकका लागि एक भावनात्मक क्षण थियो । अर्जेन्टिनाका सुपरस्टार एफसी बार्सिलोनाबाट जानु त्यतिबेला थप भावुक भयो जब मेसी आफ्नो विदाई भाषणका बेला टुटे । आफ्नो बिदाईमा उनको आँखामा आँसु छल्किए । बार्सिलोनाका दर्शक र मिडिया सदस्यले उभिएर डेढ मिनेटभन्दा बढी समयसम्म प्रशंसा गरे किनभने उनी मञ्चको नजिकै उभिएका थिए । जब मेसीको तरिफ गरिँदै थियो तब उनले आफ्नो आँसु रोक्न सकिरहेका थिएनन् ।त्यतिबेला उनकी श्रीमती एन्टोनेलाले उनलाई आँसु पुछ्नका लागि टिस्य

गहभरि आँसु पार्दै बिदा भए मेस्सी

२४ साउन, काठमाडौं । बार्सिलोना छाडेको औपचारिक घोषणा गर्न पत्रकार सम्मेलनमा उपस्थित भएका अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले आँसु रोक्न सकेनन् । सम्बोधन सुरु गर्नुअघि उनले आँसु लुकाउन खोजेका थिए । तर सफल भएनन् । उनी यसरी भावुक हुनुको एउटै कारण १३ वर्षको उमेरमा आवद्ध भएको स्पेनिस क्लब छाड्नु नै थियो । केही दिनअघि अनपेक्षित रुपमा […]

क्लब छोड्नुपर्दा भावुक भए मेस्सी, पत्रकार सम्मेलनमा रोए

क्लब छोड्नुपर्दा अर्जेन्टिनी स्टार लियोनल मेस्सी रोएका छन्। आइतबार पत्रकार सम्मेलनमा बोल्नुअघि उनले आँसु रोक्न सकेनन्। जहाँ उनलाई बार्सिलोनाबाट बिदाइ गरिएको थियो। अर्जेन्टिनी स्टारले बोल्नुअघि आफूलाई रुनबाट रोक्न कोसिस गरेका थिए। अब उनी आफूले २१ वर्ष बिताएको स्पेनी क्लब बार्सिलोना बस्नेछैनन्। पत्रकार सम्मेलनमा उनले भने, 'यी पछिल्ला दिनहरू म सोचिरहेको छु, म के भन्न सक्छु धेरै सोच्दै छु,' उनले केही दिनको मौनतापछि पनि उनले भने, 'र सत्य यो हो कि म केही सोच्न

म, उनी र मोबाइल

लामो सास फेरेर तिमीलाई 'आई लभ यू' भन्न खोज्दै थिएँ। तर, मेरो मुखबाट भने 'आई.. आई..' मात्र निस्किएको थियो। मुटुको धड्कन पनि बढ्न थालेको थियो। अनि तिमी मुसुक्क मुस्कुराउँदै भन्यौ 'आई लभ यु टू।' त्यो क्षण खुसीले आफूलाई रोक्न सकिनँ। गहभरि आँसु लिएर मैले तिमीलाई अंगालोमा बेरी नै रहेँ।