बारमा अधिवक्ताबीच मुक्का हानाहान

काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ । सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए । The post बारमा अधिवक्ताबीच मुक्का हानाहान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

रसियन डेलिगेटमाथि युक्रेनी डेलिगेटको मुक्का

युक्रेनी डेलिगेटले रसियन डेलिगेटलाई मुक्का हानेको दृश्य अल जजिराले सार्वजनिक गरेको छ। टर्कीमा आयोजित कन्फ्रेन्समा सहभागी भएका दुई देशका प्रतिनिधिबिच मुक्कामुक्की भएको भिडियोमा देखिन्छ। रसियन प्रतिनिधिले युक्रेनको झन्डा थुतेपछि युक्रेनी प्रतिनिधि आगो भएका थिए। त्यसपछि उनले रसियन प्रतिनिधिलाई मुक्का हानेको देखिन्छ। हेर्नुस् भिडियो -  A Ukrainian delegate was captured on…

जनकपुरधामका उपमेयर साहमाथि मुक्का प्रहार

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि मुक्का प्रहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित लादोबेलामा अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै वडाअध्यक्ष राघवेन्द्र साहको अगुवाइमा ज्ञापनपत्र बुझाउन आएको समूहले उपमेयर साहमाथि मुक्का प्रहार गरेको हो ।स्थानीय समाजसेवी एवम् दाताहरुले रामजानकी दुल्हा भगवान कुट्टीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता बेचबिखन हुन थालेको भन्दै अतिक्रमण रोक्न माग गर्दै सो समूह आइतबार दिउँसो उपमहानगरका मेयर मनोजकुमार साहलाई ज्ञापनप

माइक टायसनले विमानभित्रै यात्रुलाई किन गरे मुक्का प्रहार ?

न्युयोर्क । पूर्वहेवीवेट बक्सर माइक टायसनले विमानभित्र एक यात्रुलाई मुक्का हानेका छन् । आफूमाथि पानीको बोतल फालेपछि टायसनले ती यात्रुलाई मुक्का प्रहार गरेको उनका प्रवक्ताले दाबी गरेका छन् । घटना’bout विमानमा खिचिएको एउटा भिडियोमा टायसनले एक अज्ञात व्यक्तिलाई बारम्बार मुक्का प्रहार गरेको देखिन्छ । त्यस्तै, आफ्नो सिटमा उनी टाउको झुकाएको पनि देखिन्छन् । टायसनसँग ‘एक […] The post माइक टायसनले विमानभित्रै यात्रुलाई किन गरे मुक्का प्रहार ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

घानाको संसदमा मुक्का हानाहान

विद्युतीय कारोबारमा कर लगाउने विषयमा सरकारको प्रस्तावपछि घानामा सांसदहरुबीच मुक्का हानाहान भएको छ । प्रस्तावका समर्थक र विपक्षी सांसदहरुबीच मुक्का हानाहान भएको हो ।प्रस्तावका पक्षमा मतदानका लागि उठेका उपसभामुख जोसेप ओसी ओउसुलाई विपक्षी सांसदहरुले रोकेर घेराउ गरेपछि विवाद चर्किएको थियो । उपसभामुखले बैठकको अध्यक्षता गरेका थिए । कुटाकुटपछि संसद् बैठक स्थगित गरिएको छ । प्रमुख विपक्षी नेशनल डेमोक्रयाटिक कंग्रेस (एनडीसी) ले विद्युतीय कारोबारमा १ दशमलब ७५ प्रतिशत कर लगाउने सरकारको प्रस्तावलाई अस्व

उडिरहेको विमानभित्र यी यात्रीले एयरहोस्टेजलाई २ मुक्का हाने

अमेरिकामा एक विमान यात्राको क्रममा एक यात्रुले एयरहोस्टेसमाथि मुक्का हानेका छन् ।  घटनापछि न्यूयोर्क सिटीबाट क्यालिफोर्नियाको ओरेन्ज काउन्टी गइरहेको अमेरिकन एयरलायन्सको विमान आकस्मिक अवतरण गराइएको थियो ।  विमानमा अन्य यात्रुका अनुसार पुरुष यात्रुले आफ्नो मास्क लगाउने विषयमा विवाद गरेर एयर होस्टेजको अनुहारमा २ मुक्का हानेका थिए ।  यसपछि अमेरिकन एयरलायन्सको उडान ९७६ को पाइलट डेनवरले इन्टरनेशनल एयरपोर्टमा विमानको आपतकालिन अवतरण गरेका थिए । विमानमा यात्रा गरेका एक यात्रुका अनुसार मुक्का प्रहारपछि ...

बुटवलका मेयरमाथि मुक्का हान्ने युवा पक्राउ

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पंगेनी पक्राउ परेका छन्। उनले सोमवार बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न ज्योतिनगर पुगेका मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए। उनलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ। पंगेनीलाई दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही हुने प्रहरीले जनाएको…

मेयरलाई मुक्का हान्ने पक्राउ

बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पङ्गेनीलाई सोमबार साँझ बुटवलबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।पङ्गेनी पहिरो प्रभावित ज्योति नगरकै बासिन्दा हुन् । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी उनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् । उनलाई दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दा लगाउने

मेयरलाई मुक्का हान्ने युवक एमालेकै कार्यकर्ता

४ असोज, बुटवल । बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनगरमा मुक्का हान्ने युवक गणेश पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको नेताहरुले बताएका छन् । उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् । उनी […]

बुटवलका मेयरलाई मुक्का हान्ने एमाले कार्यकर्ता

पहिरो निरीक्षणका लागि बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर पुगेका बुटवलका नगर प्रमुख (मेयर) तथा एमाले रूपन्देही अध्यक्ष शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने एमाले कार्यकर्ता रहेको खुलेको छ ।  ज्योतिनगरका स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई सोमवार बिहान मुक्का हानेका थिए । सुवेदी पनि एमालेबाट निर्वाचित मेयर हुन् । उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन् ।  विद्यार्थी राजनीति गर्दै आएका उनले पहिरोले पीडित बनाउँदा स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्क...

बुटवलका मेयरलाई आफ्नै कार्यकर्ताले मुक्का हाने

रुपन्देही – बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई आफ्नै पार्टीका कार्यकर्ताले मुक्का प्रहार गरेका छन् । बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरमा गएको पहिरो अवलोकनका लागि जानुभएका मेयर सुवेदीमाथि अनेरास्ववियुका जिल्ला कमिटी सदस्यसमेत रहनुभएका गणेश पंगेनीले मुक्का प्रहार गरेको प्रहरीले बताएको छ । पहिरो पिडितका समस्यालाई बेवास्ता गरेको र कामभन्दा अवलोकनमै ध्यान दिएको भन्दै मुक्का हानेको पंगेनीले बताउनुभएकाे छ । प्राविधिकसहितको टोली लिएर मेयर सुवेदी पहिरो गएको क्षेत्रमा जानुभएका बेला घटना भएको उपमहानगरपालिकाले...