रसियन डेलिगेटमाथि युक्रेनी डेलिगेटको मुक्का

युक्रेनी डेलिगेटले रसियन डेलिगेटलाई मुक्का हानेको दृश्य अल जजिराले सार्वजनिक गरेको छ। टर्कीमा आयोजित कन्फ्रेन्समा सहभागी भएका दुई देशका प्रतिनिधिबिच मुक्कामुक्की भएको भिडियोमा देखिन्छ। रसियन प्रतिनिधिले युक्रेनको झन्डा थुतेपछि युक्रेनी प्रतिनिधि आगो भएका थिए। त्यसपछि उनले रसियन प्रतिनिधिलाई मुक्का हानेको देखिन्छ। हेर्नुस् भिडियो -  A Ukrainian delegate was captured on…

सम्बन्धित सामग्री

रुसी सेनामा भर्ती भएका ढकाल युक्रेनी सेनाको कब्जामा : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । रसियन फोर्समा भर्ती भएका अर्का एक जना नेपाली युक्रेनी सेनाको कब्जामा परेको भिडियो सार्वजनिक भएको छ । कब्जामा रहेका उनी काभ्रेपलाञ्चोक जिल्लाको -

युक्रेनी आकाशमा देखिएका ६ बेलुन लडाकु विमानले खसाल्यो

काठमाडौं : युक्रेनले राजधानी किभको आकाशमा देखिएका ६ वटा रसियन बेलुन लडाकु जहाज प्रयोग गरी खसालेको छ।  युक्रेनको सैन्य गतिविधि निगरानी गर्ने उपकरण जडित बेलुनहरु खसालिएको युक्रेनी अधिकारीहरुले जनाएका छन्। युक्रेनी सैनिकले रुसी बेलुनहरु हावाको बहाबसँगै किभको आकाशमा आइपुगेको जनाएको छ।  ती बेलुनहरु युक्रेनको सैन्य गतिविधि र एयरफोर्सको गतिविधिबारे निगरानी गरी रुसमा सूचना पठाउने प्रयोजनका लागि परिचालित भएको युक्रेनी सैनिकको दाबी छ।  यसैबीच युक्रेनको डोनेत्स्कस्थित पोक्रोभ्स्क सहरमा रुसले गरेक...

युद्धमा आफ्ना झण्डै तीन हजार सैनिकले ज्यान गुमाए : राष्ट्रपति जेलेन्स्की

काठमाडौं : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले झण्डै दुई महिनादेखि जारी रुससँगको युद्धमा आफ्ना २५ सयदेखि ३ हजार सैनिक मारिएको बताएका छन। उनले युद्धका क्रममा १० हजार बढी सैनिक घाइते भएको पनि उल्लेख गर्दै घाइते मध्ये स्वस्थ भएर फर्किएकाहरुको संख्या थाहा पाउन कठिन रहेको बताएका छन्।  जेलेन्स्कीले युद्धका क्रममा १९ देखि २० हजार रसियन सैनिक मारिएको दाबी गरेका छन्।  तर रुसले भने आफ्नो फौजका १३ सय ५१ सैनिक मारिएको बताएको छ। यसैबीच रुसले युक्रेनलाई हतियार सहयोग गरिरहेका दे

युक्रेन र रुस युद्धका गम्भीर असर

प्रारम्भःयस आलेख तयार पार्दै गर्दा रुसले युक्रेनमाथि युद्ध प्रारम्भ गरेको सातौं दिन पूरा हुँदै छ । यस अवधिमा ठूलो संख्यामा युक्रेनी सैनिकले ज्यान गुमाएका छन् । सञ्चारमध्यमबाट प्राप्त सूचनालाई आधार मान्दा रसियन सरकारकै हवाला दिएर उक्त देशका ४ सय ९५ जना सैनिकको मृत्यु भएको र १६ सय घाइते बनेका समाचार सम्प्रेषण भएका छन् । युद्धको […] The post युक्रेन र रुस युद्धका गम्भीर असर appeared first on राजधानी राष्ट्रिय दैनिक.

युक्रेनी डिफेन्डर यारोस्लावले रसियन क्लब छोडे

काठमाडौं । युक्रेनी डिफेन्डर यारोस्लाव राकित्स्कीले रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्ग छाडेका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेपछि उनले क्लब छाडेका हुन् । पिटर्सवर्गले आपसी समझदारीमा यारोस्लावले क्लब छाडेको जनाएको छ । ३२ वर्षीय डिफेन्डर २०१९ को जनवरीमा रसियन क्लब आएका थिए । त्यसअघि उनी युक्रेनी क्लब शाख्तर डोनेट्स्कमा रहेका थिए । यारोस्लावले पिटर्सवर्गका लागि […]