श्री एयरलाइन्सका जहाज थपिँदा हवाई यात्रुका लागि के फरक? भाडा मात्र होइन उडान रणनीतिनै बदलिन सक्

काठमाडौं । झन्डै चार महिनाको रस्साकस्सीपछि श्री एयरलाइन्सले फिक्स विङ्ग  (नियमित उडान) अनुमति पाएसँगै ट्रङ्क रुट (धेरै यात्रु उडान

सम्बन्धित सामग्री

घट्यो हवाई भाडा

हवाई इन्धनको मूल्य घटेसँगै वायुसेवा सञ्चालक संघले आन्तरिकतर्फको हवाई भाडा घटाएको छ । सोमबार राति १२ बजे देखि लागु हुने गरी नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै निजी वायुयान कम्पनीहरुले हवाई भाडा घटाएका छन् । निगमले आन्तरिक हवाई इन्धनको फ्यूल चार्जमा प्रतिलिटर १४ रुपैयाँ घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकतम (हाल उडान भरिरहेका गन्तव्यमा) […]

घट्यो हवाई भाडा, कहाँ पुग्न कति लाग्छ ?

काठमाडौं : सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ। आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रूपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएको हो। संघका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै ८ सय ८५ रूपैयाँ भाडा घटेको छ। काठमाडौँ-धनगढी उडानको नयाँ भाडा ७ हजार ५१० रूपैयाँ कायम भएको छ। काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा  १६ हजार १४० कायम भएको छ।काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट) मा भाडा ६८५ रूपैयाँले घटेर अधिकतम १४ हजार २०५ काय

नेपाल वायुसेवाद्वारा कर्णालीमा उडान थप

सुर्खेत : नेपाल वायुसेवा निगमले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ।नेपाल वायुसेवा क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान थपिएको हो। यात्रुको चाप बढ्नु तथा सडक यातायात सहज नभएका कारण उडान थप्नु परेको श्रेष्ठले बताए।हुम्लाको सिमकोटका लागि सातामा दुई उडान हुने गरेकोमा हाल तीन उडान शुरु गरिएको छ। अब आइतवार, सोमवार र मंगलवार उडान हुनेछ। भाडा ९ हजार १७० रुपैयाँ निर्धारण गरिएको छ।

हिमाली जिल्लाको पीडा : पर्याप्त हवाइ उडान छैन, भाडा अति महँगो

सुर्खेत : सडक पहुँच नभएको हुम्लालगायत हिमाली जिल्लालाई हवाइ मार्गले नै जोड्दै आएको छ। तर  हवाइ मार्गमार्फत यात्रा गर्न सर्वसाधारणका लागि फलामको चिउरा चपाएसरह छ। एकातिर उडान अत्यन्त न्यून छ भने अर्कातिर भाडा सर्वसाधारणले तिर्नै नसक्ने।कर्णालीका लागि न भरपर्दो हवाइ सेवा छ, न त सुरक्षित सडक यात्रा नै। दशैँ–तिहार जस्ता चाडमा पनि ज्यानको बाजी लगाएर आवतजावत गर्नुपर्ने बाध्यता छ सडक यातायातको सहज पहुँच नभएको डोल्पाका अधिकांश यात्रुहरुले हवाइ माध्यम नै प्रयोग गर्दै आएका छन्। कर्णालीमा हव

कुवेत उडान काठमाडौँभन्दा भैरहवाबाट सस्तो

यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरेभन्दा बढी यात्रु पाएको छ । जजिराले काठमाडौँसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गरिरहेको छ । यस विमानस्थलबाट तेस्रो मुलुक उडान गर्ने जजिरा पहिलो विमान सेवा कम्पनी हो। "भैरहवा-कुवेत हवाई भाडा सस्तो पनि भएकाले अहिले यहाँबाट हामीले राम्रो सङ्ख्यामा यात्रु पाएका छौँ, जजिरा एयरवेज नेपालका कन्ट्री म्यानेजर अमित नागरथले भने। काठमाडौँ-कुवेतको भन्दा भैरहवा-कुवेतको हवाई भ

तीन एयरलाइन्सले चार्टर्ड उडानमा चर्को भाडा असुले

चार्टर्ड उडानको समयमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले निर्धारितभन्दा बढी भाडा लिएको छानबिन समितिको प्रतिवेदनले देखाएको छ । कोभिड–१९ महामारीको दोस्रो लहरको समयमा चार्टर्डलगायत अन्य अन्तर्राष्ट्रिय हवाई उडानमा तीनवटा विमान कम्पनीले महँगो भाडा लिएका हुन् ।सरकारले गत वैशाख तेस्रो हप्तादेखि गरेको बाह्य उडानमा गरेको प्रतिबन्धका कारण चार्टर्ड उडान भएको थियो । सो समयमा विमान कम्पनीले […]

भाडा बढाएर आन्तरिक उडान खोल्ने तयारी

काठमाडौं : निजी वायुसेवा सञ्‍चालक संघले  १७ असारबाट  भाडा बढाएर आन्तरिक उडान  सञ्चालन गर्ने भएको छ। हवाई इन्धनको मूल्य बढेकाले मूल्य समायोजन गरी साबिकको भाडाभन्दा केही बढाइने संघका प्रवक्ता  योगराज कँडेलले  जानकारी दिए।उडान भर्दा जहाजको पूरै सिट यात्रु राखेर उडान भरिने भएको छ।  वायुसेवा संघले मूल्य समायोजनको विषय बाहिर–बाहिर आएको सुने पनि मन्त्रालयमा समायोजनको प्रस्ताव आइनसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नागरिक उड्डयन तथा हवाई महाश

अन्तर्राष्ट्रिय उडानमा चर्को भाडा असुल्नेमाथि छानबिन हुने

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान सीमित बनाइएको मौकामा चर्को भाडा असुलेको गुनासो आएसँगै पर्यटन मन्त्रालयले चासो दिएको छ । मन्त्रालयले यसबारे छानबिन गर्न नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । केही ट्राभल्स एजेन्सीहरूले तोकिएको भन्दा अत्यधिक चर्को भाडा असुल गरेको गुनासो सुनिँदै आएको छ ।

तत्काललाई आन्तरिक उडान नरोक्ने सरकारको निर्णय, भाडा बढेर उच्च बिन्दुमा

काठमाण्डाै - सरकारले तत्कालको लागि आन्तरिक उडान नरोक्ने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमण उच्च देखिएको काठमाण्डौ उपत्यकासहित नौ जिल्लामा निषेधाज्ञाको निर्णय गरे पनि आन्तरिक हवाइ उडान भने नरोक्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । ‘एक हप्तासम्म हेर्ने र अवस्थाको मूल्याङ्कन गरेर उडान जारी राख्ने या रोक्ने भन्ने निर्णय हुनेछ’ मन्त्री ज्ञवालीले भन्नुभयो । यसैबीच सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा गरेसँगै हवाई भाडा बढेर उच्च बिन्दुसम्म पुगेको छ । धेरै गन्तव्...