सुर्खेत : सडक पहुँच नभएको हुम्लालगायत हिमाली जिल्लालाई हवाइ मार्गले नै जोड्दै आएको छ। तर हवाइ मार्गमार्फत यात्रा गर्न सर्वसाधारणका लागि फलामको चिउरा चपाएसरह छ। एकातिर उडान अत्यन्त न्यून छ भने अर्कातिर भाडा सर्वसाधारणले तिर्नै नसक्ने।कर्णालीका लागि न भरपर्दो हवाइ सेवा छ, न त सुरक्षित सडक यात्रा नै। दशैँ–तिहार जस्ता चाडमा पनि ज्यानको बाजी लगाएर आवतजावत गर्नुपर्ने बाध्यता छ सडक यातायातको सहज पहुँच नभएको डोल्पाका अधिकांश यात्रुहरुले हवाइ माध्यम नै प्रयोग गर्दै आएका छन्। कर्णालीमा हव