काठमाडौं : सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ। आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रूपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएको हो। संघका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै ८ सय ८५ रूपैयाँ भाडा घटेको छ। काठमाडौँ-धनगढी उडानको नयाँ भाडा ७ हजार ५१० रूपैयाँ कायम भएको छ। काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा १६ हजार १४० कायम भएको छ।काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट) मा भाडा ६८५ रूपैयाँले घटेर अधिकतम १४ हजार २०५ काय