६ माघ, डोटी । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पत्ता लगाउन कुनै बेला सुदूरपश्चिममा दिनकै एक हजारको हाराहारीमा स्वाव परीक्षण हुने गर्थ्यो । तर अचेल स्वाव परीक्षण साताभरीमा पनि हजार पुग्दैन । स्वास्थ्य निर्देशनालय डोटीले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गएको एक सातामा प्रदेशमा सात सय १७ जनाको मात्रै स्वाव परीक्षण भएको छ । जसमा […]