डाक्टरमाथि हातपात गर्ने तीनजना पक्राउ

गोरखा अस्पतालका डाक्टरमाथि हातपात गर्ने तीनजना पक्राउ परेका छन्।  गोरखा नगरपालिका–९ का २८ वर्षीय समिर कुवँर, सोही ठाउँका १९ वर्षीय अनुप बस्नेत र गोरखा नगरपालिका- ३ का २६ वर्षीय प्रमोद जंग...

सम्बन्धित सामग्री

मापसे गरी हुम्लामा लेखापाल कुट्ने तीनजना पक्राउ

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिकामा मदिरा सेवन गरेर नाम्खा गाउँपालिकाका लेखापाललाई कुटपिट गर्ने तीनजना प्रकाउ परेका छन् । शुक्रवार पालिकाको कार्यालयमा गएर लेखापाल अश्विनकुमार देवकोटालाई हातपात गरेको र कार्यालयको फाइलहरु फाल्दिएको भन्दै हुम्ला प्रहरीले तिन जनालाई प्रकाउ गरेको हो । प्रकाउ गर्नेमा सिमिकोट गाउँपालिकाका २९ वर्षीय नुर्बु लामा, ३० वर्षीय दोर्जे लामा र ३० वर्षीय […]

रौतहटमा प्राविधिक शिक्षालयका प्रमुखमाथि आक्रमण, तीनजना पक्राउ

रौतहट :  जिल्लाको मौलापुर नगरपालिकामा सञ्चालिन बहुप्राविधिक शिक्षालयका प्रमुख मुकेश यादवमाथि हातपात भएको छ। शिक्षालय प्रमुखमाथि कुटपिट गरेको भन्दै प्रहरीले रोहित साह, बलिराम साह र विरोधी पटेल भनिने विनोदलाई पक्राउ गरेको छ।शिक्षालयमा पढाइ सुधारका लागि पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएको भन्दै आइतबार केही विद्यार्थीले यादवमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक नन्दकिशोर चौहानले जानकारी दिए ।पक्राउ परेका विद्यार्थीमध्ये रोहितले शिक्षालयको बेथितिको ब

सार्वजनिक स्थानमा नाबालकमाथि हातपात गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं । सार्वजनिक स्थानमा नाबालकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२०, कोहिटीस्थित बस्ने १८ वर्षीय किशोर र एक नाबालकलाई अभद्र व्यवहार (सार्वजनिक स्थानमा हातपात) गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२१। लगन घर भएका ३० वर्षीय अनिज नेपाली, सोही ठाउँ बस्ने ३० वर्षीय...

आयुर्वेद अस्पताल सुर्खेतका डाक्टरमाथि हातपात, तीनजना पक्राउ

२७ जेठ, सुर्खेत । कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका दुईजना डाक्टर र एकजना स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । बिहीबार साँझ ६ बजेतिर कार्यालयबाट घर फर्किने क्रम्मा अपरिचित युवाहरुको समूहले हातपात गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी …

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने तीनजना पक्राउ

काठमाडौं। भेरी अस्पताल प्रशासनभित्र अनाधिकृत रुपमा प्रवेश गर्ने तथा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात एवम् दुर्व्यवहार गरेको आरोपमा ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा दाङको तुल्सीपुर उपमहानगरपालिका–११ बस्ने भरतबहादुर रावत, मानबहादुर रावत र लोकराज रावत रहेका छन्। उनीहरुलाई बाँके जिल्ला अदालतबाट ५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।