आयुर्वेद अस्पताल सुर्खेतका डाक्टरमाथि हातपात, तीनजना पक्राउ

२७ जेठ, सुर्खेत । कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका दुईजना डाक्टर र एकजना स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । बिहीबार साँझ ६ बजेतिर कार्यालयबाट घर फर्किने क्रम्मा अपरिचित युवाहरुको समूहले हातपात गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी …