उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङ शीतकालीन ओलम्पिक उद्घाटन कार्यक्रममा सहभागी हुन शुक्रबार दक्षिण कोरियामा पुगेकी छिन्। शुक्रबारदेखि सुरु हुन लागेको ओलम्पिक उद्घाटन कार्यक्रममा सहभागी हुन यो जोङ उत्तर कोरियाली खेलकुदसम्बन्धी मार्गनिर्देशन गर्ने समितिका अध्यक्ष चो ह्वी, अन्तरकोरिया मामिलासम्बन्धी एजेन्सीका अध्यक्ष री सन ग्वन लगायतको टोली दक्षिण कोरिया पुगेको हो। बुधबार नै…