खोटाङ सदरमुकाम दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था डेढ वर्षदेखि बन्द रहेको छ । सहकारी सञ्चालक समितिका अध्यक्ष अनिलकुमार जोसीको निधनपछि २०७८ बैशाखबाट सहकारी बन्द भएको हो ।
वीरगन्ज महानगरपालिका–११ लिंकरोडमा रहेको हाम्रो सहारा बचत तथा ऋण सहकारी संस्थाको कार्यालय बन्द भएपछि संचालकलाई पक्राउको माग राख्दै बचतकर्ता जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका छन्।
केही साता अघिबाट साेही सहकारी संस्थाको...
६ फागुन, काठमाडौं । सहकारी पीडित बचकर्ताले सहकारी विभाग अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा भएको ७ बुँदे सहमति कार्यान्वयन नभएपछि सहकारी विभाग परिसरमा अनिश्चितकालीन धर्ना सुरू गरिएको पीडितहरुले बताएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा धर्ना सुरु भएको पीडितहरुले बताएका […]
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले सहकारीबाट बचतकर्ता ठगिने क्रम बढेपछि मातहतका सहकारीको नियमनमा चासो देखाएको छ ।
महानगरपालिकाको सहकारी विभागले बुधवार एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै शेयर सदस्यलाई उपस्थित गराई साधारणसभा सम्पन्न गर्न निर्देशन जारी गरेको छ । साथै महानगरपालिकालाई संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन आग्रह गरिएकाे छ ।
यसैगरी महानगरका मेयर बालेन्द्र शाहले पनि सहकारीको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन मातहतका सहकारीहरूलाई निर्देशन दिनु...
काठमाडौं : सहकारी संस्थामा जम्मा गरेको पैसा लिएर संचालक फरार भएपछि बचतकर्ता सडकमा उत्रिएका छन्।देशभरका सहकारी पीडितहरू सहकारी पीडित वचत बचतकर्ता महासंघ संघर्ष समिति (नेपाल) गठन गरेर काठमाडौंको माइतीघरमा आन्दोलन गर्दै आएका छन्।आन्दोलनकै क्रममा पीडितहरूले शुक्रबार माइतीघरमा सहकारी संचालकका फोटामा जुत्ताको माला लगाइदिएका छन्। उनीहरूले आफूहरूको पैसा खाएर भागेकालाई कानुनी दायरा नल्याएसम्म र आफ्नो बचत रकम ब्याजसहित फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।संघर्ष समितिका अनुसार विभिन्न सहकारीक
काठमाडौं, १८ जेठ । सहकारी बचतकर्ता पीडित महासंघ नेपाल संघर्ष समितिले सडक संघर्षको घोषणा गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आगामी जेठ २० गते आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघर्ष समितिले आगामी जेठ २० गते मध्यान्ह १२ बजे देशभरका पीडित बचतकर्ताहरुलाई माईतीघर मण्डलामा सहभागी हुनसमेत आग्रह गरेको छ । […]
दाङ : तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही मारमा परेका छन्। सहकारी एक महिनादेखि बन्द छ।सहकारीको शाखा कार्यालयमा बचतकर्ता रकम झिक्न दिनदिनै पुग्ने गरेका छन्। तुलसीपुर बीपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उनी अब त्यो पैसा पाउने आशा मरिसकेको बताउँछन्। ‘एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौम् दुई÷चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो, उनले भने, ‘साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्र
धनगढीस्थित शिवशिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि कार्यालय नै बन्द भएको छ। बुटवल शाखामा बचतकर्ताले पैसा फिर्ता माग्न थालेपछि कार्यालय बन्द भएको हल्ला चलेसँगै धनगढी शाखामा पनि बचतकर्ता रकम फिर्ता माग्न थालेका हुन्।...
कैलाली । कैलालीमा रकम फिर्ता गर्न माग गर्दै शिव शिखर बहुउद्देश्यीय संस्था धनगढी शाखाका बचतकर्ता आन्दोलित भएका छन् । संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै संर्घष समिति गठन गरेर पीडितहरु आन्दोलित भएका हुन् । पटक/पटक रकम फिर्ता गर्न आग्रह गर्दा पनि अटेर गरेको पीडितले बताएका छन् । शिव शिखर बहुद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष […]
पोखरा । पोखरालाई कार्यक्षेत्र बनाएर २० वर्षअघि स्थापना भएको किसान कृषि सहकारी संस्था ३ हप्तादेखि बन्द छ । दैनिक खर्च धान्न नसकेको सहकारीले बचतकर्तालाई पैसा फिर्ता पनि गर्न सकेको छैन । सयौँ बचतकर्ता बिचल्लीमा परेका छन्
२० कात्तिक, काठमाडौं । ललिपुरको देउराली बहुउद्देशीय सहकारी संस्थाले रकम फिर्ता गर्न नसकेपछि बचतकर्तालाई जग्गा पास गरिदिएको छ । सहकारी संस्थामा समस्या परेपछि बचतकर्ता केदारप्रसाद चौलागाईंको संयोजकत्वमा बचतकर्ता प्रतिनिधि कमिटी बनाइएको थियो । सोही कमिटीकै प्रतिनिधिलाई सहकारीले नवलपरासीमा रहेको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले बताए । बचतकर्ता प्रतिनिधि कमिटीमा […]