पाँच जिल्लाको जनसंख्या वृद्धिदर करिब २ प्रतिशतभन्दा धेरै, पाँच जिल्लाको भने घट्यो
केन्द्रीय तथ्याङ्क विभागले सार्वजानिक गरेको राष्ट्रिय जनगणना २०७८ काे प्रारम्भिक नतिजाअनुसार करिब २ प्रतिशतभन्दा धेरै जनसंख्या वृद्धिदर भएका जिल्ला पाँच वटा रहेका छन् ।
धनकुटा : कोशी प्रदेशका १० जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको छ। २०६८ सालको जनगणनामा जनसंख्याको तुलनामा २०७८ सालको जनगणनामा कोशी प्रदेशका १० वटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको पाइएको हो। तथ्यांक कार्यालय धनकुटाले शुक्रबार राष्ट्रिय जनगणना २०७८ को जिल्ला स्तरिय नतिजा सार्वजनिक कार्यक्रमको आयोजना गरेर कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर बाहेकका जिल्लामा जनसंख्या ऋणात्मक भएको जानकारी दिएको हो।राष्ट्रिय जनगणना २०७८ अनुसार कोशी प्रदेशको जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक हुने ज
नेपालको पूर्वी पहाडी क्षेत्र पर्यटनका लागि आकर्षणको गन्तव्य हो । तर, बसोबास र जनसंख्याको स्पष्ट नीति नहुँदा पूर्वी पहाडका दर्जनौं जिल्लाको जनसंख्या वृद्धिदर ओरालो लागेको छ । जनसंख्याको यस्तो ऋणात्मक वृद्धिदरले केही दशकभित्र पूर्वी पहाडी जिल्लाहरूको जनसंख्या शून्यमा जाने जोखिमयुक्त सम्भावना देखिन्छ ।यही वर्ष भएको राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार पूर्वी पहाडी जिल्लाहरू जस्तै इलाम, […]
जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १९ हजार ३७७ रहेको छ । २०६८ मा जुम्लाको जनसंख्या एक लाख ८ हजार ९२१ जना रहेको थियो । १० वर्ष अन्तरमा जुम्लाको जनसंख्या १० हजार ४ सय ५६ मात्रै वृद्धि भएको छ । जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । आठ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिकाको रहेको छ । जिल्लामा सबैभन्दा कम जनसंख्या गुठीचौर गाउँपालिकाको रहेको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ । चन्दननाथ नगर
केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जनसंख्या वृद्धिदर घटेको छ । विभागका अनुसार ८० वर्षपछि नेपालको सरदर वार्षिक जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तरल झरेर ०.९३ प्रतिशत पुगेको हो ।विगत पाँच दशकको जनसंख्या वृद्धिदर हेर्दा नेपालमा जनसंख्या वृद्धिदर घट्दै गएको देखिन्छ । जनगणना २०३८ मा नेपालमा सरदर वार्षिक जनसंख्या वृद्धिदर २.६२ […]
पर्यटनका लागि आकर्षक गन्तव्य रहेपनि जनसंख्या र बसोबास व्यवस्थापनको स्पष्ट नीति नहुँदा पूर्वीपहाडका दर्जनहाराहारी जिल्लाको जनसंख्या वृद्धिदर १० वर्षमै ओरालो लागेको छ। जनसंख्याको ऋणात्मक वृद्धिदरले केही दशकभित्र पूर्वीपहाडी जिल्लाहरू सुनसान हुने ‘जोखिम’ देख...
काठमाडौं– नेपालको जनसंख्या वृद्धिदर क्रमिक रुपमा घट्दै गएको छ।, २०७८ सालको राष्ट्रिय जनगणनाको प्रारम्भिक रिर्पाेट सार्वजनिक भएपछि जनसंख्या वृद्धिदर घट्दा त्यसको के –कस्तो असर पर्ला भन्ने अड्कल काट्न थालिएको छ। तर, जनसंख्याविद्हरु भने त्यसले तत्कालका लागि असर नपार्ने बताएका छन्। यो जनसंख्यालाई ३० –४० बर्षभित्रै उपयोग गर्न नसके देशले विकास र संवृद्धि पाउन नसक्ने चिन्ता […]
१२ माघ, काठमाडौं । ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ । राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक नतिजाअनुसार देशका ७७ जिल्लाहरूमध्ये अधिकांश हिमाली र पहाडी जिल्लाहरूको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको हो । तराईका सबै जिल्लाहरुको जनसंख्या वृद्धिदर धनात्मक छ । हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ, […]
केन्द्रीय तथ्यांक विभागले देशका ५ जिल्लाहरु भक्तपुर, रुपन्देही, चितवन, बाँके र सुनसरीको जनसंख्या वृद्धिदर सर्वाधिक रहेको तथ्यांक सार्वजनिक गरेको छ । विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार भक्तपुरको वार्षिक वृद्धिदर ३.३२ प्रतिशत रहेको छ । यस्तै रुपन्देहीको २.३०, चितवनको २.१०, बाँकेको १.९७ र सुनसरीको वार्षिक जनसंख्या वृद्धिदर १.९४ प्रतिशत रहेको छ । यस्तै रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुमको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ। जसअनुसार रामेछापको मा
काठमाडौँ । नेपालमा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहृयो । पछिल्लो ८ दशकयताकै कम वृद्धिदर रहेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ । यसमा सबैभन्दा कम जनसंख्या वृद्धिदर गण्डकी प्रदेशमा भएको पाइएको छ । विभागको तथ्यांकअनुसार गण्डकी प्रदेशमा जनसंख्या २४ लाख ७९ हजार ७ सय ४५ जना रहेको छ । यहाँ पछिल्लो १० वर्षको जनसंख्या वृद्धिदर […]
तथ्यांक विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको जानकारी दिएको छ । बुधबार वि.स. २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको बताएको हो । यो वर्षको जनगणनाबाट विगत ८० वर्ष यताकै न्यून जनसंख्या वृद्धिदर पाइएको विभागले जनाएको छ । वि.स. २०६८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख हाराहारी थियो ।यो वर्षको जनगणनाबाट २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको पाइएको छ । यो, अघिल्लो जनगणनाको तुलनामा जम्मा २७ लाख वृद्धि हो । यसलाई प्रतिशतमा गणना गर्दा ०.९३