पूर्वीपहाडमा जनसंख्या वृद्धिदर ओरालो

पर्यटनका लागि आकर्षक गन्तव्य रहेपनि जनसंख्या र बसोबास व्यवस्थापनको स्पष्ट नीति नहुँदा पूर्वीपहाडका दर्जनहाराहारी जिल्लाको जनसंख्या वृद्धिदर १० वर्षमै ओरालो लागेको छ। जनसंख्याको ऋणात्मक वृद्धिदरले केही दशकभित्र पूर्वीपहाडी जिल्लाहरू सुनसान हुने ‘जोखिम’ देख...

सम्बन्धित सामग्री

ऋणात्मक वृद्धिदरले तीन दशकदेखि लगातार ओरालो लाग्दै पर्वतको जनसंख्या

पर्वत : दश वर्षको अवधिमा पर्वत जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक अवस्थामा पुगेको देखिएको छ।राष्ट्रिय जनगणना, २०७८ सालको पर्वत जिल्लाको नतिजा सार्वजनिक गर्दै तथ्यांक सहायक सुरेन्द्रराज पौडेलले २०६८ सालको जनगणना र २०७८ सालको जनगणनाको १० वर्षे अवधिमा पर्वतमा माइनस १.०९ प्रतिशत वृद्धिद्धर रहेको बताए। पछिल्ला तीन पटक भएका जनगणनाको तथ्यांकलाई हेर्दा हरेक पटकको गणनामा जनसंख्या घट्दै आइरहेको देखिएको छ। २०५८ सालमा एक लाख ५७ हजार आठ सय २६ रहेकोमा २०६८ सालमा एक लाख ४५ हजार पाँच सय ९० मा झरेको थियो।२०

पूर्वी पहाडको जनसंख्या वृद्धिदर ओरालो लाग्दै

नेपालको पूर्वी पहाडी क्षेत्र पर्यटनका लागि आकर्षणको गन्तव्य हो । तर, बसोबास र जनसंख्याको स्पष्ट नीति नहुँदा पूर्वी पहाडका दर्जनौं जिल्लाको जनसंख्या वृद्धिदर ओरालो लागेको छ । जनसंख्याको यस्तो ऋणात्मक वृद्धिदरले केही दशकभित्र पूर्वी पहाडी जिल्लाहरूको जनसंख्या शून्यमा जाने जोखिमयुक्त सम्भावना देखिन्छ ।यही वर्ष भएको राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार पूर्वी पहाडी जिल्लाहरू जस्तै इलाम, […]