पूर्वी पहाडको जनसंख्या वृद्धिदर ओरालो लाग्दै

नेपालको पूर्वी पहाडी क्षेत्र पर्यटनका लागि आकर्षणको गन्तव्य हो । तर, बसोबास र जनसंख्याको स्पष्ट नीति नहुँदा पूर्वी पहाडका दर्जनौं जिल्लाको जनसंख्या वृद्धिदर ओरालो लागेको छ । जनसंख्याको यस्तो ऋणात्मक वृद्धिदरले केही दशकभित्र पूर्वी पहाडी जिल्लाहरूको जनसंख्या शून्यमा जाने जोखिमयुक्त सम्भावना देखिन्छ ।यही वर्ष भएको राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार पूर्वी पहाडी जिल्लाहरू जस्तै इलाम, […]