उपेन्द्रको चालले सत्तामा पार्टी, केन्द्रमा आफू

९ जेठ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट स्थानीय निर्वाचनमा अपेक्षित परिणाम नआएपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंसिरको आमनिर्वाचनमा नेकपा एमालेसँग चुनावी सहकार्य गर्ने निर्णय लिए । तर त्यो निर्णय पनि उपेन्द्रले सोचे जस्तो भएन । १९ असोजको मध्यरात, एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर चुनावी गठबन्धनको निर्णय […]

सम्बन्धित सामग्री

सत्तामा एमाले-माओवादीको पुनरावृत्तिः गण्डकीमा पनि दोहोरिएला त कोशीको नियति ?

काठमाडौं, २२ फागुन । केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल आएपछि त्यसको असर प्रदेश सरकारमा पनि देखिएको छ । केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन टुटेर एमाले–माओवादीको गठबन्धन बनेको छ । यसरी गठबन्धनमा फेरबदल आउँदा प्रदेश सरकारमा भने तरङ्ग पैदा भएको छ । केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल आएसँगै सातै प्रदेश सरकार परिवर्तन हुने भएको छ । तर, बागमती, गण्डकी, कोशी […]

देउवाको भाग्य बलियो, प्रचण्डको रणनीति अनि ओलीको स्टन्ट

काठमाडौं, ३ फागुन । प्रमुख दलका शिर्ष नेताहरुको आ आफ्नो विशेषता छन् । यही विशेषताका कारण उनीहरु राजनीतिको केन्द्रमा छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाग्य बलियो मानिन्छ । उनलाई भाग्यले सत्तामा पुर्याउने गर्छ । देउवा जतिचोटी प्रधानमन्त्री भए उति नै चोटी भाग्यले साथ दियो । पछिल्लो पटक देउवा प्रधानमन्त्री बन्न तयार थिएनन् । […]

महिलामाथि अध्ययन गर्न बन्देज लगाउँदै तालिवान

काठमाडौं : अफगानिस्तानको सत्तामा पुगेको तालिवानले त्यहाँको राष्ट्रिय शैक्षिक पाठ्यक्रममा परिवर्तन गर्न लागेको छ। तालिवान कामचलाउ सरकारका शिक्षा मन्त्रीले इस्लाम धर्मलाई केन्द्रमा राखेर पाठ्यक्रमहरुको परिमार्जन गरिने बताएका छन्।राजधानी काबुलमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्री अब्दुल बागी हक्कानीले इस्लाम धर्मविरुद्ध हुने कुनै पनि विषय र सन्दर्भलाई हटाइने जनाऊ दिए।पत्रकार सम्मेलनमा उनले अफगानीहरुले इस्लाम बाहेक अन्य स्विकार नगर्ने पनि बताए। १९९० मा पहिलो पटक अफगानिस्तानको सत्तामा

ओलीपछि शङ्कर पोखरेलतिर नजर, विपक्षी दलहरूको यस्तो छ तयारी

बुटवल । केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सत्ता विस्थापित गरेसँगै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनले लुम्बिनी प्रदेश सरकार विस्थापित गर्न रणनीति तयार पारिरहेको छ ।लामो समयदेखि अल्पमतका बाबजुद सत्तामा रहेका मुख्यमन्त्री शङ्कर पोखरेलले विभिन्न बहानामा सत्ता लम्ब्याउँदै आएको भन्दै विपक्षी गठबन्धनले उनलाई विस्थापित गर्न खोजेको हो । विपक्षी गठबन्धनले प्रदेशसभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको र आफूहरूसँग प्रस्ट बहुमत रहेको दाबी गर्दै आएको छ ।केपी शर्मा ओलीका खास सहयोगी भएकाले

एमाले सरकार जोगाउने विषयले विभाजनको डिलमा जसपा

काठमाडौं, बैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा टिकाइराख्ने कि हटाउने भन्ने विवाद बढ्दै जाँदा एकीकरणको वर्ष दिनमै जनता समाजवादी पार्टी (जसपा) विभाजनउन्मुख बनेको छ । पार्टीको केन्द्रमा विवाद बढिरहँदा त्यसको उत्कर्ष रूप प्रदेशमा देखिन थालेको छ । प्रधानमन्त्री ओलीकै कारण तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपा हतारहतार २०७७ वैशाख १० गते […]

एमाले सरकार जोगाउने विषयले विभाजनको डिलमा जसपा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा टिकाइराख्ने कि हटाउने भन्ने विवाद बढ्दै जाँदा एकीकरणको वर्ष दिनमै जनता समाजवादी पार्टी (जसपा) विभाजनउन्मुख बनेको छ । पार्टीको केन्द्रमा विवाद बढिरहँदा त्यसको उत्कर्ष रूप प्रदेशमा देखिन थालेको छ ।प्रधानमन्त्री ओलीकै कारण तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपा हतारहतार २०७७ वैशाख १० गते एकीकरणमा जोडिएका थिए । गत वर्ष वैशाख ८ मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टी विभाजन गर्न सहज हुने गरी प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएका थिए ।

राजनीतिमा ‘फ्लोर क्रस’ : केन्द्रको सत्तामा हुन्छ के?

काठमाडौं: कर्णाली प्रदेशमा एमालेका ४ जना सदस्यले पार्टीको ह्विप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेपछि राजनीतिमा कम्पन आयो। संसदमै उपस्थित भएर अर्का दलका पक्षमा मत हाल्नुले सामान्य अवस्थाका चित्रण गर्दैन। केन्द्रमा नयाँ सत्ता समीकरणको कसरत चलिरहँदा अंक गणितमा ‘फ्लोर क्रस’ले विशेष अर्थ राख्छ। एकातिर अहिले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो बहुमत…

देखापढी विशेषमा प्रमोद शाहसँगको कुराकानी

जसपा भित्रको झगडा के का लागि हो ? महन्थ ठाकुर र उपेन्द्र यादवको लडाइँले जसपा फुट्छ त ? जसपाको ओलीसँग सहकार्य कि प्रचण्डसँग ? रेशम चौधरी राजनीतिको केन्द्रमा किन ? संविधान संसोधन आवश्यकता कि सत्तामा जाने बार्गेनिङ ? महन्थ ठाकुर प्रधानमन्त्री बन्लान् त ? हामीले यीनै विषयवस्तुमा देखापढी विशेषमा जसपाका नेता तथा प्रतिनिधि सभाका सदस्य प्रमोद साहसँग कुरा गरेका छौं।