कांग्रेसलाई सत्तामा जान भन्दा व्यवस्थाको रक्षा गर्न चुनौती छ : वरिष्ठ नेता पाैडेल

पर्वत – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा आफ्नो पार्टीलाई सत्तामा जान भन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षणका क्रममा सोमबार पर्वत आउनुभएका पौडेलले प्रेस युनियन पर्वतले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा यस्तो बताउनुभएको हो ।  उहाँले वर्षाैँदेखिको लडाइँबाट देशमा लोकतान्त्रिक व्यवस्था ल्याए पनि नागरिकले त्यसको आभास प्राप्त गर्न नसकेको बताउँदै व्यवस्थाको रक्षार्थ नेपाली कांग्रेस सदैव अडिग रहेको प्रस्ट्याउनुभयो । अर्को प्रसङ्गमा नेता पौडेलले सत्ता ...

सम्बन्धित सामग्री

प्रतिगमनलाई परास्त गछौं भन्ने संकल्प लिएर चुनावमा लाग्नुस् : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिगमनलाई परास्त गर्छौं भन्ने संकल्प लिएर चुनावमा लाग्न गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । शुक्रबार गठबन्धनको तर्फबाट पोखरामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । वरिष्ठ नेता पौडेलले राष्ट्रमाथि संविधानको रक्षा गर्ने ठूलो चुनौती आएको भन्दै चुनौतीको सामना गर्न गठबन्धन एक हुनु […]

रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँदैन - नेता पाैडेल

ललितपुर – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेकपा (एकीकृत समाजवादी) तर्फ इङ्गित गर्दै रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद नआउने टिप्पणी गर्नुभएको छ ।आज सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा ललितपुरमा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता पौडेलले यस्तो बताउनुभएको हो । उहाँले नेताहरूले समाजवादको कुरा गरे पनि व्यवहार भने त्यसअनुसार नभएको बताउनुभयो । वरिष्ठ नेता पौडेलले मन्त्री बन्न सबैको पालो पुर्‍याउनुपर्ने चरित्र ...

रामचन्द्र पौडेलको प्रश्न : रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?

१३ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा उनले मन्त्री बन्न सबैको पालो पुर्‍याउनुपर्ने चरित्र समाजवादी नभएको टिप्पणी गरे । ‘रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?’ उनले नेकपा […]

तनहुँमा कांग्रेसलाई जोशी समूहको डर

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा कारबाही भोगेका जोशीको समूह तनहुँ कांग्रेसका लागि चुनौती बन्ने कांग्रेस नेताहरू नै स्विकार्छन्।...

देउवालाई निधिको चुनौती, पौडेललाई आफ्नैबाट असहयोग

काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेसको १३ पदाधिकारी र १ सय २१ सदस्यसहित केन्द्रीय कार्यसमितिमा १ सय ३४ जना चुन्नका लागि केन्द्रीय महाधिवेशन हुन लागेको हो । कांग्रेसको यो महाधिवेशनमा नेतृत्व लिनका लागि वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री […]

देउवा मन्त्रिपरिषद विस्तारका लागि आतुर, मन्त्रीका आकांक्षी धेरै हुँदा चुनौती

काठमाडौं, २५ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवा आज या भोलिभित्रै मन्त्रिपरिषद विस्तार गर्न चाहन्छन् । उनले गठबन्धनका नेताहरुसँग मन्त्रिहरुको नाम समेत मागेका छन् । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि देउवाले मन्त्रिको नाम मागेका छन् । देउवा पार्टीभित्र र बाहिर व्यवस्थापनमा जुटेका छन् । तर, गठबन्धनकै केही दलका नेताहरु मन्त्रीको नाम दिन ढिलाई गरिरहेका छन् […]

उपेन्द्रको स्पष्टीकरणलाई महन्थको चुनौती

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र-बाबुराम समूहको केन्द्रीय कार्यकारिणी समिति बैठकलाई अवैध घोषणा गरेका छन्। अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको आइतवार बसेको कार्यकारी समिति बैठकले अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बैठकले केपी शर्मा ओली नेतृत्वको…

चुनौती सामना गर्न तयार छु, खुट्टा कमाएर हिँड्नेवाला छैन : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू सबै प्रकारको चुनौति सामना गर्न तयार रहेको बताएका छन्।  शनिबार बृहत् नागरिक आन्दोलनसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘अदालतको निर्णयपछि पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्छ। हामी त्यसको पक्षमा छौँ। त्यसका लागि म बालुवाटार जान्न, सबै प्रकारको चुनौती सामना गर्न तयार छु।’उनले पार्टी आन्दोलनबाट खुट्टा कमाएर हिँड्नेवाला नभएको समेत बताए। ‘कम्युनिस्ट पार्टीमा अधिनायकवाद स्वीकार्य छैन। मूल मान्छेबाट

ओलीलाई खनालको चुनौती : को आधिकारिक हो, सडकमा आएर हेर्नुस्

९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले नेकपामा को आधिकारिक हो सडकमा आएर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै खनालले भने, ‘कुन पार्टी आधिकारिक हो ? सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु ।’