तस्वीर : बेलचौतारा सौर्य विद्युत् आयोजनामा जडान गरिएका सोलार प्यानल
तनहुँको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारा सौर्य विद्युत आयोजनामा जडान गरिएका सोलार प्यानल । आयोजनाले भदौ १५ सम्म पाँच मेगावाट क्षमता विद्युत् उत्पादन गर्ने तयारी गरेको छ । तस्वीर : रासस
तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान गरिएको छ । विद्युतीय बिलिङ घटाउन चार नम्बर पम्पमा १५ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको हो ।लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले तानसेनभित्र ल्याउने खानेपानीको बिलिङ अत्यधिक भएकाले यसलाई कम गर्न सोलार प्यानल जडान गरिएको बताए । खानेपानीमा सहज पहुँच पुर्याउनका लागि संरचना दिगो बनाउने र […]
काठमाडौँ,२९ साउन । तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान गरिएको छ । विद्युतीय विलिङ घटाउन चार नम्बर पम्पमा १५ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको हो । प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले तानसेनभित्र ल्याउने खानेपानीको बिलिङ अत्यधिक भएकाले यसलाई कमी गराउनका लागि सोलार प्यानल जडान गरिएको बताए । खानेपानी सहज गराउनका लागि संरचना […]
२९ साउन, रामपुर । तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान गरिएको छ । विद्युतीय विलिङ घटाउन चार नम्बर पम्पमा १५ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको हो । प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले तानसेनभित्र ल्याउने खानेपानीको बिलिङ अत्यधिक भएकाले यसलाई कमी गराउनका लागि सोलार प्यानल जडान गरिएको बताए । खानेपानी सहज गराउनका लागि […]
तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान गरिएको छ । विद्युतीय विलिङ घटाउन चार नम्बर पम्पमा १५ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको हो ।प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले तानसेनभित्र ल्याउने खानेपानीको विलिङ अत्यधिक भएकाले यसलाई कमी गराउनका लागि सोलार प्यानल जडान गरिएको बताए । खानेपानी सहज गराउनका लागि संरचना दिगो बनाउने र बिलिङ घटाउने विषयलाई प्राथमिकता दिइने उनको भनाइ थियो । तानसेन खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष भीमसेन कार्कीले भुल्केमा हुने विद्युत् गडबढि
काठमाडौँ,२४ असार । उच्च हिमाली जिल्ला हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका–२ का घरधुरीमा सोलार प्यानल जडान गरिएको छ । सोलार प्यानल जडानसँगै वर्षौंदेखि दियालो बाल्दै आएका वडा नं २ थाली गाउँवासीको झन्झट पनि हटेको छ । यसअघि घाम लागेका बेला सोलार टुकी र नलागेका बेला सल्लाको दियालो बाल्दै आएका खार्पुनाथ –२ घरमा एकैपटक पाँच बत्ती […]
सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिका-२ का सम्पूर्ण घरधुरीमा सोलार प्यानल जडान गरेर बत्ती भिलिमिली भएको छ। सोलार प्यानल जडानसँगै वर्षौदेखि दियालो बाल्दै आएका गाउँवासीको झन्झट पनि हटेको छ। यसअघि घाम लागेका बेला सोलार टुकी र नलागेका बेला सल्लाको दियालो बाल्दै आएका खार्पुनाथ गाउँपालिका-२ घरमा एक्कै पटक पाँच वटा बत्ती बल्ने सोलार जडान भएका छन्। सबै […]
तनहुँको साविक जामुने–८ हाल म्याग्देगाउँपालिका–२ लिफ्ट झ्यालगैह्रा खानेपानी आयोजनाको पानी लिफ्टको लागि जडान गरिएको सोलार प्यानल । दुईतर्फ ६० ओटा सोलार प्यानल जडान गरी पानी लिफ्टीङ गरिएको हो । संघीय सरकार र गण्डकी प्रदेशको गरी कुल रू.२ करोड ५१ लाख २४ हजार ३३२ को लागतमा उक्त आयोजना सम्पन्न गरिएको हो । तस्वीर : रासस
स्याङजा – भीरकोट नगर अस्पतालमा सोलार जडान गरिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको सहयोगमा अस्पतालनमा सोलार जडान गरिएको हो । अस्पतालमा १० केबीए क्षमताको ३० वटा सोलार प्यानल जडान भएको अस्पतालका व्यवस्थापक छायादत्त रेग्मीले बताउनुभयो ।
सोलार जडानपश्चात अस्पतालको सेवाप्रवाह प्रभावकारी भएको रेग्मीकाे भनाइ छ । उहाँले भन्नुभयो,‘अहिले अस्पतालमा लाइन भएको र नभएको थाहै हुँदैन ।’
अस्पतालको सेवाप्रवाह प्रभावकारी बनाउन निरन्तर काम गरिरहेको भन्दै भीरकोट नगर प्रमुख छायाराम खनालले व...
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको सोलार फार्म प्रालिमा जडान गरिएको सोलार प्यानल । यहाँबाट पाँच मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । तस्वीर : रासस