अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ दुई वर्षयताकै उच्च बिन्दुमा हुँदा नेपालमा निरन्तर पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नेपाल आयल निगम लिमिटेडले इन्धनको मूल्य वृद्धि गरेको छ । बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय...