इन्धनको मूल्य वृद्धि भएसँगै हवाई भाडा बढ्यो

इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् ।

सम्बन्धित सामग्री

हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ । अधिकतम ८ सय ४० देखि न्यूनतम १ सय ७० रुपैयाँ फ्युल सरचार्ज बढेको हो ।नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्थाले बुधबारदेखि लागू हुने गरी […]

इन्धनको मूल्य बढेसँगै बढ्यो हवाई भाडा

काठमाडौं : सरकारले इन्धनको मूल्य वृद्धि गरेसँगै हवाई भाडासमेत बढेको छ। नेपाल वायु सेवा सञ्चालक संघले पर्सि बिहानैदेखि लागू हुने गरी भाडा वृद्धि गरेको संघका प्रवक्ता योगराज कडेल शर्माले जानकारी दिए।उनका अनुसार संघले आन्तरिक हवाई उडानको इन्धन चार्ज कम्तीमा १७० देखि बढीमा ८४० रूपैयाँ वृद्धि गरिएको छ। बढेको मूल्य सूचीअनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८४० रूपैयाँले हवाई भाडा वृद्धि भएको छ भने सो रुटमा हवाई सेवा लिन अधिकतम १६ हजार ८०५ रूपैयाँ तिर्नुपर्नेछ। सब

हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ । फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ ।अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि भएको छ । नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय […]

हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ। फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ। । अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि भएको छ ।नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर ११० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्थाले बुधबारदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । समायोजन भएको भाडा दरमा अधिकतम काठमाडौँ-धनगडीमा ४ सय ४५ र काठमाडौं-सिमरामा न

हवाई भाडा बढ्यो

काठमाडौं, २१ फागुन । आन्तरिक हवाई यातायातको भाडा वृद्धि भएको छ । आइतबार देखि लागू हुनेगरी हवाई यातायात सञ्चालकहरुको संस्था एयरलाइन्स अपरेटर्स एशोशिएन अफ नेपालले भाडा वृद्धि गरेको हो । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेपछि एशोशिएसनले भाडा पनि वृद्धि गरेको छ । निगमले ९० रुपैयाँ देखि ५४० रुपैयाँ सम्म भाडा वृद्धि गरेको […]

फेरि बढ्यो हवाई भाडा

काठमाडौं । पछिल्लोपटक नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेसँगै वायुसेवा सञ्चालकले पनि आन्तरिक हवाई टिकटमा जोड्ने इन्धनबापतको मूल्य बढाएका छन् । जसका कारण यो कात्तिक महिनामै फेरि हवाई इन्धनको मूल्य बढेको हो । अहिले हवाई इन्धनमा आयल निगमले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर प्रतिलिटर १ सय १ रुपैयाँ पु¥याएको छ । अब […] The post फेरि बढ्यो हवाई भाडा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दुई सातामै दोस्रोपटक बढ्यो हवाई भाडा

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेसँगै दुई सातामै दिनमै दुई पटक हवाई भाडा वृद्धि भएको छ । हवाई इन्धनको मूल्य बद्धि भएसंगै फ्युल सरचार्ज बढेका कारण वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको हो ।संघका अनुसार अधिकतम २२० देखि न्यूनतम २० रुपैयाँ हवाईभाडा वृद्धि भएको छ । नेपाल आयल निगमले गत बुधबार हवाई […]

हवाई भाडा बढ्यो

काठमाडौँ – इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन्। वायुसेवा सञ्चालकहरूको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले आइतबार विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शुल्कमा अधिकतममा रु २२० वृद्धि गरिएको जनाएको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर रु ५ मूल्य बढाएको थियो । सोही अनुरुप वायुसेवा कम्पनीले हवाई […]

हवाई भाडा बढ्यो (सूचीसहित)

काठमाडौं । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् । निजी वायुुसेवा प्रदायक कम्पनीहरुको छाता संगठन एयरलाइन्स अपरेटर्स एसोसिएसन आफ नेपालले मंगलबार देखि लागु हुने गरि आन्तरिक हवाई भाडामा अधिकतम ८५ रुपैयाँसम्म वृद्धि गरेको हो ।अन्तरिक हवाई सेवामा समेत इन्धनको मूल्य वृद्धि भएपनि साविकको भाडामा न्यूनतम १० रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ सम्म वृद्धि गरिएको एसोसिएसनका प्रवक्ता योगराज कँडेलले रातोपाटीलाई जानकारी दिए । योसँगै अब हवाई यात्रुहरूले साविकक

हवाई भाडा बढ्यो

नेपाल समाचारपत्र, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेपछि हवाई भाडा पनि वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले शनिबारदेखि लागू हुने गरी हवाई भाडामा वृद्धि गरेको हो । निगमले गत फागुन ४ गतेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपियाँ बढाउने निर्णय गरेको थियो । संघले हवाई इन्धनको मूल्य […]