जनकपुरधाम । आफैंले घोषणा गरेको सहिद राममनोहर यादव परिवारका सदस्यलाई समानुपातिकतर्फ सांसद बनाउन प्राथमिकता नदिएको भन्दै जनमत पार्टी नेतृत्वको आलोचना सुरु भएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सप्तरी २ बाट निर्वाचित भए । उनको पार्टीले समानुपातिकतर्फ ५ जना सांसद पायो । तर त्यसमा सहिद राममनोहरका परिवारका सदस्य परेनन् । सहिद रामनोहरको नाममा […]