३० असार, काठमाडौं। मापदण्डविपरीत क्रियाशील सदस्यता वितरण गरेको भन्दै नेपाली कांग्रेस पार्टी कार्यालयमा सानेपामा धर्नामा बसेकालाई भेट्न नेता अर्जुननरसिंह केसीले पुगेका छन् । क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै कांग्रेस बाराका नेता-कार्यकर्ता चार दिनदेखि धर्नामा छन् । बुधबार धर्नास्थलमा केसी पुगेका हुन्ले । नेता केसीले प्रक्रिया विपरीत वितरण गरिएको क्रियाशील सदस्यता खारेज हुनुपर्ने बताए । […]