८ असोज, काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो २०२१ रेन्ज अन्तर्ग ‘कन्भर्टिबल फाइभ इन वान’ एयर कन्डिसनर बजारमा ल्याएको छ । सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिक्स हेड आलोक गुप्ताका अनुसार ‘कन्भर्टिबल फाइभ इन वान’ मा इन्भर्टर एसीको साथ अयान्टी डस्ट तथा ब्याक्टेरियल प्रोटेक्टरको साथ डिजिटल इन्भर्टर प्रविधिको प्रयोग गरिएको छ । दुई वटा मोडलहरु एउटा वान […]