परिवारका सबैलाई बेहोस बनाई लुटपाट

कञ्चनपुर : भीमदत्त नगरपालिका–३ शुभप्रभात टोल बस्ने सन्तोष पाण्डेयको घरका पाँचजनालाई विषालु केक खुवाई बेहोस बनाएर डेरामा बस्ने दुईजना व्यक्तिले लुटेका छन्।पाण्डेका घरमा तीन दिनदेखि डेरामा बस्दै आएका दुईजना भारतीय जस्ता देखिने व्यक्तिले गरगहना, मोबाइल सेट, ल्यापटप लगायतका सामग्री लुटेर लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।‘डेरामा बस्दै आएकाहरूले शुक्रबार राति ११ बजे आफ्नो जन्मदिन भएको जनाउँदै घरपरिवारका सदस्यलाई केक र मिठाई ख

सम्बन्धित सामग्री

अचानक बेहोस भएमा

मानिस जतिबेला, जहाँ पनि बेहोस हुनसक्छ । यसमा उमेर, शारीरिक तन्दुरुस्ती, समय र ठाउँको पनि खास प्रभाव हुँदैन । हेर्दा खाइलाग्दा र तन्दुरुस्त व्यक्ति पनि अचानक बेहोस भइरहेका हुन्छन् । मानिस बेहोस हुनुमा मुख्य दुई कारण छन् । जसलाई चिकित्सकीय भाषामा मेटाबोलिकल र भास्कुलर भनिन्छ । शरीरमा पानी, नुन, भिटामिन बी १२ को कमी,  मधुमेह, […]

विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी : बैतडीको दुर्गम सिगास गाउँपालिका–५ मा रहेको शारदा मावि ढुङगाडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ। गत दुई हप्तादेखि विद्यार्थी बेहोस हुने समस्या देखापरेको विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए।विद्यार्थी रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्ने समस्या देखा परेपछि पठनपाठन प्रभावित भएको छ। उनले भने, ‘विद्यार्थीमा विगत दुई हप्तादेखि रुने, कराउने र बेहोस हुने लक्षण देखा परेको छ। बढीजसो छात्रामा यो समस्या देखा परेको छ। विद्यालय समयमा यस्तो समस्या देखिएपछ

बिद्यार्थी बेहोस, विद्यालय बन्द

कालिकोट । महाबै गाउँपालिका–४ पादमघाटस्थित तिला माविका ३० जना विद्यार्थी बेहोस भएका छन् । विद्यार्थी बेहोस भएपछि पाँच दिनका लागि विद्यालय बिदा गरिएको छ । कक्षाकोठामै विद्यार्थी बेहोस भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका शिक्षीका सिता शाहीले बताइन । सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेका थिए । त्यसपछि विद्यालयमै स्टाफ नर्स […] The post बिद्यार्थी बेहोस, विद्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द

नवलपरासी । विद्यार्थीहरु एक्कासी बेहोस हुन थालेपछि नवलपरासीको परासीस्थित आदर्श माध्यामिक विद्यालय बन्द गरिएको छ । लगातार १० जना बेहोस भएपछि विद्यालय दुई दिनका लागि बन्द गरिएको प्रधानाध्यापक दीपक भट्टराईले बताउनुभयो । बेहोस हुने विद्यार्थी सबै १३ देखि १५ वर्ष उमेर समूहका छात्रा हुन् । केही छात्रा बिहानको प्राथना सकेर जाने क्रममा सिढीमा बेहोस भएका […]

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलालीका युवकको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरीकाअनुसार बेहोस अवस्थामा भेटिएका उनको उपचारका क्रममा मृत्यु भएको हो। शुक्रबार बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–...

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

बागलुङ : बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरस्थित शारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन्। बिहीबार ५ जना र शुक्रबार २ जना छात्रा एक्कासी बेहोस भएको विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिए। टाउको दुख्यो भनेर सुत्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारिने र बेहोस हुने गरेको पौडेलको भनाइ छ। बेहोस हुनेमा ७, ८, ९ र १० कक्षाका छात्राहरू रहेको पौडेलले बताए। गत जेठ महिनामा पनि विद्यालयका दुई विद्यार्थीमा यस्तै समस्या भएको र त्यसयता यो खालको

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

बागलुङको बरेङ गाउँपालिका–३ बाटाका चौरस्थित शारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन् । बिहीबार पाँच र शुक्रबार दुई छात्रा एक्कासी बेहोस भएको विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिए । टाउको दुख्यो भनेर सुत्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारिने र बेहोस हुने गरेको पौडेलको भनाइ छ । बेहोस हुनेमा कक्षा ७, ८, ९ र १० मा अध्ययन गर्ने छात्रा रहेको पौडेलले बताए ।गत जेठमा पनि विद्यालयका दुई विद्यार्थीमा यही प्रकारको बिरामी भएको र त्यसयता यो खालको समस्या नआएक

बझाङका विद्यालयमा विद्यार्थी बेहोस हुने समस्या

बझाङको स्थानीय बित्थडचीर गाउँपालिका–१ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोस हुन थालेका छन् । आइतबार सात छात्रा बेहोस भएकामा सोमबार सात र मङ्गलबार दुई छात्रा बेहोस भएका हुन् ।उनीहरुको दुई घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक विष्णु सिंह बोहराले बताए । उनले भने,“विद्यार्थी एकपछि अर्को हुँदै बेहोस भए । पहिलो दिन एकजना बेहोस भएपछि लगातार अरु पनि बेहोस हुनथाले ।” बेहोस् भएका सबैलाई घर पठाएर  दोस्रो दिन स्वास्थ्यचौकीमा जाँच गराइएको उनले बताए । बेहोस भएका छात्रामा

विद्यालयमा विद्यार्थी बेहोस हुने समस्या

काठमाडौँ,२६ साउन । स्थानीय बित्थडचीर गाउँपालिका–१ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोस हुन थालेका छन् । आइतबार सात छात्रा बेहोस भएकामा सोमबार सात र मङ्गलबार दुई छात्रा बेहोस भएका हुन् । उनीहरुको दुई घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक विष्णु सिंह बोहराले बताए । उनले भने,“विद्यार्थी एक पछि अर्को हुँदै बेहोस भए । पहिलो दिन […]

बैतडीमा छात्राहरू एक्कासि बेहोस, विद्यालय सञ्चालनमा समस्या

बैतडी : गएको एक हप्तादेखि बैतडीको एक विद्यालयका छात्राहरू एक्कासि बेहोस हुन थालेका छन्। शिवनाथ गाउँपालिका शर्मालीस्थित नागार्जुन माविका छात्राहरू गएको बिहीबारदेखि बेहोस हुन थालेका हुन्। कक्षाकोठामै छात्राहरू बेहोस हुन थालेका प्रधानाध्यापक महामलसिंह साउँदले जानकारी दिए। गएको बिहीबारदेखि कक्षा ८–१० मा अध्ययनरत छात्राहरू अकस्मात् बेहोस हुन थालेका छन्। छात्राहरू बेहोस हुँदा विद्यालय सञ्चालनमै समस्या भएको छ,' उनले भने, ‘विद्यालयमा पुग्ने बित्तिकै छात्रा बेहोस हुने र एक