अमेरिकाको इन्डियानापोलिसमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा आठजनाको मृत्यु

काठमाडौं। अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाउँदा कम्तीमा आठजनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरू धेरै व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। प्रत्यक्षदर्शीहरूले एक व्यक्तिले स्वचालित बन्दुकबाट गोली चलाएको र धेरै राउन्ड फायर गरेको बताएका छन्। प्रहरीले गोली चलाउने व्यक्ति पनि मारिएको बताएको छ।

सम्बन्धित सामग्री

सर्बियामा अन्धाधुन्ध गोली प्रहार हुँदा ८ जना मारिए

सर्बियाको म्लादेनोभाक शहरमा एक आक्रमणकारीले सडकमा अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । गोली लागेर ८ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

रुसी स्कुलमा अन्धाधुन्ध गोली प्रहार, ९ जनाको मृत्यु

१० असोज, काठमाडौं । रुसमा एक बन्दुकधारीले स्कुलमा अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ । इन्जेवस्क शहरको स्कुलमा बन्धकुधारीले गोली चलाएका हुन् । घटनामा ५ बालबालिका मारिएका छन् । दुई शिक्षक र दुई सुरक्षा गार्डको पनि मृत्यु भएको छ । एक हजारभन्दा बढी विद्यार्थी अध्ययरनत स्कुलमा अन्धाधुन्ध गोली चलाएपछि उनले आफैंलाई पनि गोली […]

अन्धाधुन्ध गोली चल्दा चार जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको इन्डियाना राज्यमा एक सशस्त्र हतियारधारीले अन्धाधुन्ध  गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने गोली हान्ने व्यक्तिको पनि ज्यान गएको छ। ​ इन्डियानाको ग्रीनवुड पार्क मलको फूड कोर्टमा गोली चल्दा सन्दिग्धको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।  सन्दिग्ध पुरुष भएको र उनको अहिलेसम्म पहिचान नभएको इन्डियाना प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको […]

कोपनहेगनस्थित सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार, तीनजनाको मृत्यु

डेनमार्कको कोपनहेगनस्थित एक शपिङ मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीनजनाको मृत्यु भएको छ।अरु कैयौँ घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।दक्षिणी कोपनहेगनको फिल्ड्स मलमा त्यहाँको स्थानीय समअनुसार आइतबार दिउँसो एक युवकले अचानक बन्दुक चलाएका थिए। २२ वर्षीय युवकले अन्धाधुन्ध गोली चलाउन थालेपछि मानिसको भागदौड भएको थियो।गोली चलाउने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यहाँका प्रहरी प्रमुख सोएरेन थमसनले आक्रमणको कारण थाहा नभए पनि आतंकवादी आक्रमण नभएको बत

अन्धाधुन्ध गोली प्रहार हुँदा अमेरिकामा कम्तीमा १० को मृत्यु

काठमाडौँ। अमेरिकाको न्युयोर्कस्थित एक सुपरमार्केटमा एक युवकले अन्धाधुन्ध गोली प्रहार गरी १० जनाको हत्या गरेका छन् । व्यस्त सुपरमार्केटमा प्रवेश गरेका १८ वर्षीय युवकले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको हो । यस्तै, घटनामा ३ जना घाइते भएका छन् । घटना लगत्तै ती युवकलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा ती […]

अमेरिका : जन्मदिन पार्टीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको ज्यान गयो

काठमाण्डाै – अमेरिकाको कोलोराडोमा जन्मदिनको पार्टीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको ज्यान गएको छ । एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको ज्यान गएको र उनले आफूलाई पनि गोली हानेकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणकारीको पनि ज्यान गएको छ । घटना के कारणले भयो भन्ने बारे केही खुलाइएको छैन । यस्तै, आक्रमणकारीको पनि पहिचान खुलाइएको छैन । मोबाइल होम पार्कमा रहेको एक ट्रेलरमा जन्मदिन मनाउनका लागि मानिसहरु जम्मा भएका आक्रमणकारीले गोली चलाएका बीबीसीले जनाएको छ ।

अमेरिकामा अन्धाधुन्ध गोली चल्यो, एक नेपालीसहित चारको मृत्यु

अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मारिने अन्य व्यक्तिहरू ल्याटिन अमेरिकी रहेका पनि बुझिएको छ । बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने व्यक्ति ५६ बर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृत्यु भएको बताइएको छ । मानसिक रोगी रहेको उक्त आक्रमणकारीले ग्यास खोलेर आफ्नै घरमासमेत आगो लगाएपछ...

अन्धाधुन्ध गोली चलाएर बन्दूकधारीले गरे आत्महत्या

एजेन्सी । अमेरिकाको इन्डियाना पोलिसस्थित एक केन्द्रमा बिहीबार राति अन्धाधुन्ध गोली चलाएपछि हमलाकारीले आत्महत्या गरेका छन् । इन्डियाना पोलिसका पुलिस प्रवक्ता जिनी कुकका अनुसार पुलिस घटनास्थलमा पुग्दा गोली चलिरहेको थियो । कुकका अनुसार धेरै मानिसलाई गोली लागेको छ । यद्यपि, घाइतेको संख्या उनले खुलाएनन् । कुकका अनुसार बन्दुकधारीहरुले आत्महत्या गरिसकेका छन् र अब मानिसहरुलाई कुनै खतरा छैन ।  घटनाका एक साक्षीका अनुसार गोलीको आवाज निकै टाढासम्म सुनिएको थियो । अमेरिकाकै बिहीबार राति सान एन्टोनिय