टेक्सासमा एक स्कुलमा किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ को मृत्यु

अमेरिकी राज्य टेक्सासको युभाल्ड सहरमा बन्दुकधारीले त्यहाँको समयअनुसार मंगलबार इलेमेन्टरी स्कुलमा पसेर अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको ज्यान गुमेको छ। टेक्सासको सार्वजनिक सुरक्षा विभागका अधिकारीहरुका अनुसार अन्धाधुन्ध गोली चलाउने ती १८ वर्षीय किशोर पनि घटनामा मारिएका छन्। अन्धाधुन्ध गोली चलाउने ती किशोरको नाम साल्भाडोर रामोस भएको बताइएको छ। घटनामा ती किशोर एक्लै संलग्न […]

सम्बन्धित सामग्री

सर्बियामा अन्धाधुन्ध गोली प्रहार हुँदा ८ जना मारिए

सर्बियाको म्लादेनोभाक शहरमा एक आक्रमणकारीले सडकमा अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । गोली लागेर ८ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

‘गे क्लब’ भित्र बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाकाे मृत्यु, १८ घाइते

अमेरिकामा एक ‘गे क्लब’ भित्र बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार बन्दुक हमलामा अन्य १८ जना घाइते भएका छन्

रुसी स्कुलमा अन्धाधुन्ध गोली प्रहार, ९ जनाको मृत्यु

१० असोज, काठमाडौं । रुसमा एक बन्दुकधारीले स्कुलमा अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ । इन्जेवस्क शहरको स्कुलमा बन्धकुधारीले गोली चलाएका हुन् । घटनामा ५ बालबालिका मारिएका छन् । दुई शिक्षक र दुई सुरक्षा गार्डको पनि मृत्यु भएको छ । एक हजारभन्दा बढी विद्यार्थी अध्ययरनत स्कुलमा अन्धाधुन्ध गोली चलाएपछि उनले आफैंलाई पनि गोली […]

अन्धाधुन्ध गोली चल्दा चार जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको इन्डियाना राज्यमा एक सशस्त्र हतियारधारीले अन्धाधुन्ध  गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने गोली हान्ने व्यक्तिको पनि ज्यान गएको छ। ​ इन्डियानाको ग्रीनवुड पार्क मलको फूड कोर्टमा गोली चल्दा सन्दिग्धको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।  सन्दिग्ध पुरुष भएको र उनको अहिलेसम्म पहिचान नभएको इन्डियाना प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको […]

कोपनहेगनस्थित सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार, तीनजनाको मृत्यु

डेनमार्कको कोपनहेगनस्थित एक शपिङ मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीनजनाको मृत्यु भएको छ।अरु कैयौँ घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।दक्षिणी कोपनहेगनको फिल्ड्स मलमा त्यहाँको स्थानीय समअनुसार आइतबार दिउँसो एक युवकले अचानक बन्दुक चलाएका थिए। २२ वर्षीय युवकले अन्धाधुन्ध गोली चलाउन थालेपछि मानिसको भागदौड भएको थियो।गोली चलाउने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यहाँका प्रहरी प्रमुख सोएरेन थमसनले आक्रमणको कारण थाहा नभए पनि आतंकवादी आक्रमण नभएको बत

अन्धाधुन्ध गोली प्रहार हुँदा अमेरिकामा कम्तीमा १० को मृत्यु

काठमाडौँ। अमेरिकाको न्युयोर्कस्थित एक सुपरमार्केटमा एक युवकले अन्धाधुन्ध गोली प्रहार गरी १० जनाको हत्या गरेका छन् । व्यस्त सुपरमार्केटमा प्रवेश गरेका १८ वर्षीय युवकले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको हो । यस्तै, घटनामा ३ जना घाइते भएका छन् । घटना लगत्तै ती युवकलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा ती […]

अमेरिकाको मिशिगनस्थित विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, तीन विद्यार्थीको मृत्यु

अमेरिकाको मिशिगन राज्यस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । हाइस्कूलमा भएको गोलीकाण्डमा मृत्यु हुनेमा १६ वर्षका छात्र तथा १४ र १७ वर्षकी छात्रा रहेका छन् । डिट्रोइटबाट ६५ किलोमिटरको दूरीमा रहेको अक्सफोर्ड बजारस्थित […]

बेलायतमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु

२९ साउन, काठमाडौं । बिहीबार बेलायतको दक्षिण पश्चिममा रहेको प्लाइमाउथ सहरमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु भएको छ । बेलायतको प्रहरीले दिएको जानकारी अनुसार उक्त घटनामा परी मृत्यु हुनेमा तीनजना महिला र तीनजना पुरुष छन् । पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गोली लागेर गम्भीर घाइते भएकी एक महिलाको अस्पतालमा उपचारको क्रममा मृत्यु […]

अमेरिकामा अन्धाधुन्ध गोली चल्यो, एक नेपालीसहित चारको मृत्यु

अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मारिने अन्य व्यक्तिहरू ल्याटिन अमेरिकी रहेका पनि बुझिएको छ । बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने व्यक्ति ५६ बर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृत्यु भएको बताइएको छ । मानसिक रोगी रहेको उक्त आक्रमणकारीले ग्यास खोलेर आफ्नै घरमासमेत आगो लगाएपछ...